निर्वाचित पालिका प्रमुख उपप्रमुखले नै बुझाएनन् निर्वाचन खर्च विवरण

सिन्धुली । जिल्लाका अधिकांश पालिका प्रमुख उपप्रमुख विजेताले नै निर्वाचन खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएका छैनन । आयोगले तोकेको समयसिमामा...

Read moreDetails

जर्वुट्टा कलाकार लामिछानेलाई ‘जनसेवाश्री’ मानपदवी

सिन्धुली । जर्वुट्टा कलाकार विश्वम्भर लामिछाने संविधान दिवस २०७९ को अवसरमा विभुषित भएका छन । रुखका जराबाट कला निर्माण गर्दै...

Read moreDetails

सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली । राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका सरोकारवाला, कमलामाई नगरपालिकाका...

Read moreDetails

दुग्ध व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ : कार्यकारी निर्देशक यादव

सिन्धुली । दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले दुध उत्पादन पेशा मर्यादित व्यवसाय भएको भन्दै उनले यसलाई अझ...

Read moreDetails

हिस्टुनको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा थापा निर्विरोध निर्वाचित

सिन्धुली । माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) सिन्धुलीको पाँचौ जिल्ला अधिवेशन शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । हिस्टुनका जिल्ला...

Read moreDetails

जनजाती महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

सिन्धुली । नेकपा एमालेको जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी सिन्धुलीको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन...

Read moreDetails

जिल्ला सहकारी संघको अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित

सिन्धुली । जिल्ला सहकारी संघ सिन्धुलीको अध्यक्षमा नवराज कोइराला निर्विरोध निर्वाचित भएका छन । २९ औं साधारणसभाबाट कोइराला अध्यक्षमा निर्वाचित...

Read moreDetails

एमाले सिन्धुलीले ग¥यो प्रत्यक्ष र समानुपातिक उमेदवारको नाम सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले सिन्धुलीको आइतबार बसेको बैठकले प्रत्यक्षतर्फ २ महिला सहित २४...

Read moreDetails

सिन्धुली प्रदेश १ (क) बाट एमालेका पाँचजना उमेदवारको नाम सिफारिस

सिन्धुली । नेकपा एमालेले निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभा निर्वाचनमा पाँचजना उमेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार...

Read moreDetails

एमालेबाट प्रदेश उमेदवारमा कार्की सर्वसम्मत चयन

सिन्धुली । नेकपा एमालेका जिल्ला अध्यक्ष कुमार बहादुर कार्की मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि सर्वसम्मत उमेदवार...

Read moreDetails

जिल्ला संयोजक एमाले प्रवेश गरेसँगै माओवादी केन्द्रले बम्जनलाई तोक्यो संयोजक

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राम कुमार पौडेल एमालेमा प्रवेश गरेसँगै नेकपा माओवादी केन्द्रले जिल्ला संयोजक तोकेको...

Read moreDetails

माओवादीका केन्द्रीय सदस्य सहित साढे चारसय जना एमालेमा प्रवेश

सिन्धुली । नेकपा (माओवादी केन्द्र) परित्याग गरि केन्द्रीय सदस्य सहित करीब साढे चारसय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।...

Read moreDetails

माओवादी विस्तारवादीहरूको चंगुलमा फस्यो : फुयाँल

सिन्धुली । मरिण गाउँपालिकामा बुधबार नेकपा (एमाले) आयोजना गरेको नेकपाको निरन्तरताको मूल प्रवाहमा एमालेलाई सुदृढ बनाउने अभियान अन्तर्गत विशाल जनसभालाई...

Read moreDetails

माओवादी केन्द्र विचार र सिद्धान्तबाट च्युत भयो : पौडेल

सिन्धुली । नेकपा (माओवादी केन्द्र) सिन्धुलीको जिल्ला संयोजक परित्याग गरि नेकपा एमालेमा समाहित भएका रामकुमार पौडेलले अव एमालेलाई बलियो कम्युनिष्ट...

Read moreDetails

प्रचण्डले जालझेलको राजनीति मात्र जानेका छन : महासचिव पोखरेल

सिन्धुली, मरिण ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जालझेलको राजनीति मात्र जानेको बताएका छन...

Read moreDetails

अनेमसंघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनको भोली उद्घाटन

सिन्धुली । नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ सिन्धुली पाँचौं जिल्ला सम्मेलन शनिबार र आईतबार सिन्धुलीमाढीमा हुने भएको...

Read moreDetails

अविभावकत्वको अनुभव : ‘तारा बहादुरका आँखामा सपना र सम्भावनाहरु देखेकी छु’

कुरा २०७८ साल बैशाख ३० को निर्वाचन ताकाको हो । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर हामी चुुुनाव प्रचार प्रसारको अभियानको...

Read moreDetails

चुनावमा अनेमसंघले गरेको सहयोग रकम अनेमसंघलाई नै फिर्ता

सिन्धुली । अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारले अनेमसंघका पदाधिकारी तथा सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको आर्थिक सहयोग रकम अनेमसंघमै फिर्ता...

Read moreDetails

गठबन्धन सरकार विदेशीको कठपुतली जस्तो भयो – एमाले उपाध्यक्ष पौडेल

सिन्धुली । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गठबन्धन सरकार विदेशी शक्ति केन्द्रहरुको कठपुतली जस्तो भएको बताएका छन । उनले...

Read moreDetails
Page 50 of 104 1 … 49 50 51 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.