• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

उर्मिला दियाली by उर्मिला दियाली
कार्तिक २, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली  । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका ऐतिहासिक तथा धार्मिक मठमन्दिरको संरक्षण, संवद्र्धन र पुनःर्निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले धार्मिक सम्पदाको संरक्षणसँगै तिनको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको उल्लेख गरे ।

बडादसैँको फूलपातीका दिन कमलामाई नगरपालिका–४, ढकालगाउँस्थित रक्तमाला मन्दिरमा आयोजित फूलपाती बढाइ तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मुख्यमन्त्री थापा मगरले यस्तो धारणा राखेका हुन् ।

उनका अनुसार विगतमा ओझेलमा परेका मठमन्दिरको जीर्णोद्धार, संरक्षण र महत्वको प्रचारप्रसार मार्फत धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न प्रदेश सरकारले बजेट तथा कार्यक्रम अघि बढाउँदै आएको छ । यस्ता सम्पदाको संरक्षणले धार्मिक आस्थाको निरन्तरतासँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुली भूगोल र सम्भावनाका दृष्टिले महत्त्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै यसको विकास र समृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले सडक सञ्जाल विस्तारले जिल्लाको विकास र आवागमनलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

बडादसैँको सातौँ दिन रक्तमाला मन्दिरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । मुख्यमन्त्री थापा मगरको प्रमुख आतिथ्यता तथा रक्तमाला मन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्र ढकाल अध्यक्षतामा बिहान फूलपाती भित्राईएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले साङ्बालेको कोइला देवी मन्दिरबाट फूलपातीको डोली ल्याई रक्तमाला मन्दिरमा सलामीसहित भित्राएका थिए । त्यसपछि नवदुर्गाका नौ वटै देवीको विधि पूर्वक पूजा आराधना गरिएको रक्तमाला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्र ढकालले जानकारी दिए । कार्यक्रममा तीनवटै सुरक्षा निकायले संयुक्त सलामी समेत अर्पण गरेका थिए ।

बडादसैँका अवसरमा आयोजना गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम भएको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य आशीष गजुरेल, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, नगर उपप्रमुख मन्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, विभिन्न राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

Next Post

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा
Featured

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied