• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अखिल नेपाल महिला संघ सिन्धुलीको सम्मेलन भदौ ४ र ५ गते

बिमला पाण्डे by बिमला पाण्डे
साउन १४, २०७९
in Featured, Politics, Province 3
0

Share via:

80 Shares
  • Facebook 80
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको पाँचौ जिल्ला सम्मेलन यहि भदौ ४ र ५ गते हुने भएको छ । संघको शनिबार सिन्धुलीमाढीमा बसेको बैठकले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलन सिन्धुलीमाढीमा गरिने भएको छ ।

जिल्ला अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता एवम जिल्ला इन्चार्ज रश्मिला देवकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि तयारी गर्नका लागि बैठकले उपसमितिहरु समेत गठन गरेको छ ।

बैठकले सम्मेलन सम्पन्न गर्नका लागि तयारी स्वरुप पालिका स्तरीय बैठकहरु गर्ने निर्णय समेत गरेको छ । अधिवेशनमा करीव साढे चारसय प्रतिनिधिहरुको जिल्लाभरबाट सहभागिता रहने छ । नयाँ नेतृत्व परिवर्तन गर्न र संगठनलाई सुद्धिकरण र सुद्धिकरण गर्न कार्ययोजना बनाउन समेत अधिवेशन गर्न थालिएको अनेमसंघका जिल्ला अध्यक्ष पार्वती सुनुवारले बताईन ।

उनका अनुसार प्रचार प्रसार उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, प्राथमिक स्वास्थ्य उपचार तथा स्वास्थ्य उपचार उपसमिति, मञ्च तथा हल व्यवस्थापन उपसमिति, अतिथि व्यवस्थापन उपसमिति, प्रतिवेदन लेखन उपसमिति, खाद्य व्यवस्थापन उपसमिति, आवास व्यवस्थापन उपसमिति, जनपरिचालन उपसमिति, लगाएतका उपसमिति बनाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सम्मेलनको तयारीका लागि पालिका स्तरको बैठक गर्नका लागि जिम्मेवारी समेत तोकिएको छ । साथै बैठकको मिति समेत तय गरिएको छ ।

जसका लागि कमलामाई नगरपालिकामा रमा कार्की, दुधौली नगरपालिकामा डोरकुमारी कार्की, फिक्कल गाउँपालिकामा अनिता पहाडी, मरिण गाउँपालिकामा गंगा कार्की, तिनपाटन गाउँपालिकामा पार्वती भट्टराई, सुनकोशी गाउँपालिकामा रमा शर्मा, हरिहरपुरगढी गाउँपालिकामा मञ्जु देवकोटा (ख), घ्याङलेख गाउँपालिकामा रमा कार्कीर मेनुका तिमल्सिना, गोलञ्जोर गाउँपालिकामा बिमला पाण्डे र रश्मिला देवकोटालाई जिम्मेवारी दिईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गठबन्धन सरकार विदेशीको कठपुतली जस्तो भयो – एमाले उपाध्यक्ष पौडेल

Next Post

चुनावमा अनेमसंघले गरेको सहयोग रकम अनेमसंघलाई नै फिर्ता

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied