खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

सिन्धुली । विपी राजमार्गका होटल तथा रेस्टुरेन्टहरुको अनुगमन गर्ने क्रममा विहिबार चियावारी र त्यसका आसपासका क्षेत्रका होटलहरुको अनुगमन गरिएको छ...

Read moreDetails

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

सिन्धुली । बीपी राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा अनुगमन तीव्र बनाईएको छ । दशैंमा विपी राजमार्ग हुँदै यात्रा...

Read moreDetails

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

सिन्धुली । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कमलामाई नगरपालिका–५ सिन्धुलीको १९औँ वार्षिक साधारणसभा शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ...

Read moreDetails

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा

सिन्धुली । चाडपर्वका बेला उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न बजारहरुमा अनुगमन तिव्र पारिएको...

Read moreDetails

सिन्धुलीका दुवै क्षेत्रमा छानिए कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु

सिन्धुली । नेपाली कांग्रेसको १५ औँै महाधिवेशनमा दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत तथा निर्वाचन मार्फत प्रतिनिधि चयन गरिएको छ । जिल्लाका...

Read moreDetails

खुल्यो बीपी राजमार्ग

सिन्धुली । रोशी खोलाको बाढीले डाईभर्सन कटान गरेपछि पाँचदिनदेखि अवरुद्ध भएको विपी राजमार्ग मंगलबारदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका...

Read moreDetails

कांग्रेस महाधिवेशन : सिन्धुली क्षेत्र नं. २ को सभापतिमा कुँवर निर्विरोध निर्वाचित

सिन्धुली । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सिन्धुली क्षेत्र नं. २ को सभापतिमा विजय कुँवर निर्विरोध निर्वाचित भएका छन् ।...

Read moreDetails

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

सिन्धुली । प्रतिनिधिसभाका निवर्तमान सदस्य लेखनाथ दाहाल (राजन) मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन् । मंगलबार विहान कमलामाई नगरपालिका ४...

Read moreDetails

सिन्धुली क्षेत्र नं. १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि एकहत्तर जनाको उमेदवारी

सिन्धुली । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको सरगर्मी सिन्धुलीमा पनि बढेको छ । सिन्धुली क्षेत्र नं. १ का लागि...

Read moreDetails

नेपाली कांग्रेस क्षेत्र नं. १ को सभापतिमा तीन जनाको दावेदारी, अधिकांश सदस्य निर्विरोध निर्वाचित

सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीले सिन्धुली पनि तातिएको छ । सोहि अनुरुप सोमबार सिन्धुली क्षेत्र नं. १ र...

Read moreDetails

रहेनन् शिक्षाविद् तथा केयुका संस्थापक प्रा.डा. सुरेशराज शर्मा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा नेपालको प्राविधिक उच्च शिक्षाका अग्रणी अभियन्ता प्रा.डा. सुरेशराज शर्मा को ८६...

Read moreDetails

निर्माणाधिन राँगाको मासु प्रशोधन उद्योगमा कार्यरत अठासी चिनियाँ नागरिकको भिसा रद्द

सिन्धुली । अध्यागमन विभागले व्यावसायिक भिसा लिएर भिसाको उद्देश्य विपरीत काम गरेको पाइएपछि अठासी जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द...

Read moreDetails

लोककल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासंघले बुझायो ज्ञापनपत्र, निर्णय फिर्ता नभए तालाबन्दीको चेतावनी

सिन्धुली । नेपाल सरकारले छापा माध्यमका लागि दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकममा ५० प्रतिशत कटौती गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल...

Read moreDetails

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था

आईतबार नेपाली कांग्रेसको वडा अधिवेशनहरुमा सिन्धुलीका चार शिक्षक सहभागि भएको विषयलाई लिएर देशभरका मिडिया, सामाजिक सञ्जालमा सोमबार तातिए । शिक्षा...

Read moreDetails

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

सिन्धुली । सुनकोशी गाउँपालिकाले वडा तहबाट सञ्चालन हुने तीन लाख रुपैयाँसम्मका योजनाको सम्झौता तथा कार्यान्वयन प्रक्रिया वडाबाटै हुने व्यवस्था लागू...

Read moreDetails

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

सिन्धुली । तिनपाटन गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रयोग हुने औषधिको माग, आपूर्ति र गुणस्तरबारे छानबिन गर्न सर्वदलीय तथा सर्वपक्षीय समिति गठन...

Read moreDetails

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

सिन्धुली । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय कार्यसम्पादन मूल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य...

Read moreDetails

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा तथा मातहतका उपशाखाहरुले रसुवा बाढी पीडितको सहयोगार्थ सरकारलाई ४ लाख ५३ हजार...

Read moreDetails

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

सिन्धुली । जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरूले भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि आर्थिक...

Read moreDetails

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

सनातन हिन्दू संस्कृतिमा हरितालिका तीजको दुई दिनपछि अर्थात भाद्र शुक्ल पञ्चमीका दिन हिन्दु धर्ममा आस्था राख्ने महिलाहरुले मनाउने पर्व हो...

Read moreDetails
Page 1 of 104 1 2 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.