• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले सिन्धुलीले ग¥यो प्रत्यक्ष र समानुपातिक उमेदवारको नाम सिफारिस

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १९, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

56 Shares
  • Facebook 56
  • Twitter
  • LinkedIn
  • More

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले सिन्धुलीको आइतबार बसेको बैठकले प्रत्यक्षतर्फ २ महिला सहित २४ जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ १८ जना महिला सहित ३७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सिन्धुली । नेकपा एमाले सिन्धुलीले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभाका उमेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी सिन्धुलीको आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले मातहत कमिटीबाट आएको नामलाई स्वीकृत गर्दै उमेदवार सिफारिस गरेको हो ।
बाग्मति प्रदेश कमिटीमा प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवार सिफारिस गरेको हो ।

एमालेले सिन्धुलीबाट प्रत्यक्षतर्फ दुई संघिय निर्वाचन क्षेत्रमा ६ जना र ४ प्रदेश निर्वाचन क्षेत्रका लागि १८ जनाको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट सिफारिस भई आएका नामलाई जिल्ला कमिटीको आइतबार बसेको बैठकले जस्ताको तस्तै अनुमोदन गरि सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. १ बाट ४ जनाको नाम सिफारिस गरेको छ । प्रदीप कटुवाल, सुवास देवकोटा, केदार प्रसाद देवकोटा र गंगा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने निर्वाचन क्षेत्र नं. २ बाट मनोजजंग थापा र कौशल कोइरालाको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) बाट घनश्याम राउत, डम्बर कार्की, लाल बहादुर बुढाथोकी, हेम लामा र हरिहर थापाको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ (ख) बाट कुमार बहादुर कार्कीको एकल नाम सिफारिस भएको छ ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) बाट विनोद कुमार खड्का, केशव प्रसाद देवकोटा, गंगा कार्की, देवराज वाईवा, रामकृष्ण श्रेष्ठ, रमेश कार्की र खड्ग बहादुर खत्रीको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ (ख) बाट रामकुमार पौडेल, रामकुमार उप्रेती, गणेश बुढाथोकी, उद्दव गुर्जेलि राई र पुष्प बहादुर श्रेष्ठको नाम सिफारिस भएको छ ।

समानुपातिक तर्फका उमेदवारको नाम पनि बैठकले सिफारिस गरेको छ । समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि ८ जनाको नाम सिफारिस भएको छ ।

खसआर्यतर्फ उमादेवी कोइराला, मिनादेवी कार्की, जनजातीतर्फ निरु कुमारी दर्लामी, रणकुमारी बलम्पाकी मगर, अर्जुन प्रधान, जनजाती सिमान्तकृततर्फ विषमलाल अधिकारी दनुवार, जनजाती अल्पसंख्यकतर्फ सिरीलाल माझी र दलित तर्फ भिम बहादुर वि.कको नाम सिफारिस भएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशतर्फ समानुपातिकमा २९ जनाको नाम सिफारिस गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिफारिस हुनेमा खसआर्यतर्फ भोजराज ढुंगेल, कमलप्रसाद दाहाल सिफारिस भएका छन । त्यस्तै खसआर्य महिलातर्फ पार्वती भट्टराई, कमला पोखरेल, अप्सरा खड्का, शान्ता राउत, गौरा देवकोटा, डण्डकेशरी सापकोटा, रमा शर्मा, रश्मिला देवकोटा, मिथुला कुमारी घिमिरे, सारदा देवकोटा सिफारिस भएका छन । जनजाती महिलातर्फ निलिमा गुरुङ, पदममाया तामाङ र सुकुमाया तामाङ सिफारिस भएका छन ।

यस्तै जनजाती सिमान्तकृतमा कमलजंग राई, नारायण अधिकारी, धनबहादुर माझी सिफारिस भएका छन भने जनजाती लोपोन्मुखमा लक्ष्मण हायु सिफारिस भएका छन ।

समानुपातिकमा जनजातीतर्फ ज्ञानध्वज लामा, टुक्त बहादुर पुलामी, नवराज थिङ, खड्ग बहादुर सुनुवार र खड्ग रजन मगर सिफारिस भएका छन । यस्तै दलिततर्फ शंकर बहादुर सार्की, निर्मल कुमार रम्तेल र राम बहादुर वि.क सिफारिस भएका छन । त्यसैगरि अपांगता तर्फ मोहनकुमारी फुयाँल (मिथिला) र धनजंग थापा सिफारिस भएका छन ।

प्रत्यक्षमा महिलाको संख्या न्युन

जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा महिलाको उमेदवारी दिने महिला कम देखिएका छन । प्रतिनिधिसभातर्फ एक जना र प्रदेशसभातर्फ एकजना गरि दुईजना महिलाको मात्र आकांक्षा देखिएको छ ।

महिलाहरुको आकर्षण समानुपातिकमा बढी देखिएको छ । समानुपातिकतर्फ १८ जना महिलाको दावी रहेको छ । प्रतिनिधिसभातर्फ ४ जना र प्रदेशसभातर्फ १४ जना महिलाको आकांक्षा देखिएको छ । यसरी आकांक्षा गर्नेमा दलित महिलाको संख्या भने शुन्य देखिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रदेश २ (ख) बाट एमालेका पाँचजना उमेदवारको नाम सिफारिस

Next Post

जिल्ला सहकारी संघको अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied