• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रचण्डले जालझेलको राजनीति मात्र जानेका छन : महासचिव पोखरेल

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १६, २०७९
in Featured, Politics, Province 3, Uncategorized
0

Share via:

52 Shares
  • Facebook 52
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली, मरिण ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जालझेलको राजनीति मात्र जानेको बताएका छन । उनले २०४५ सालदेखि हालसम्म लगातार जालझेलको नीति अवलम्वन गर्दै पार्टी नेतृत्वमा बसेको बताए ।

प्रचण्डले आफु महासचिव वन्न स्थायी समितिदेखि केन्द्रिय समितिसम्मलाई एक तह घटुवाको अवधारणा ल्याएर आफु मात्र महासचिव वन्न योग्य वा एक मात्र उमेदवार बन्न सक्नेसम्मको जालझेल गरेको स्मरण गर्दै हाल पनि उनी त्यस्तै जालझेलको राजनीतिमा केन्द्रित रहेको दावी गरे ।

नेकपा एमाले सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासविच पोखरेलले अबको एक वर्ष गठबन्धन सरकार सहनु परे देश श्रीलंकाको बाटोमा पुग्ने बताए । जनसभालाई सम्बोधन गर्दै सबै खाले आर्थिक सूचकहरू निराशाजनक अवस्थातर्फ गएको बताए ।

यो सरकार आएपछि एक वर्षको अवधिमा मूल्य बृद्धि दोब्बर भएको, सोधान्तर स्थिति ७०÷८० करोड नाफाको अवस्थाबाट ३ खर्ब भन्दा बढी घाटामा पुगेको, विदेसी मुद्राको संचिति १३ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थाबाट ६ महिनाको वस्तु तथा सेवा पनि धान्न नसक्ने अवस्थामा झरेको बताए ।

नाकाबन्दीको डटेर सामना गर्ने, संविधान सभाबाट संविधान जारी गर्न हिम्मत गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, ठाडो शिरले बोल्ने प्रधानमन्त्री देशलाई आवश्यक भएकाले पुन केपी शर्मा ओलीलाई देशको भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर एमाले चुनावी मैदानमा होमिएको बताउँदै महासचिव पोखरेलले प्रधानमन्त्री भारतमा गएर होइन जनताका वीचमा गएर प्राप्त गर्न सकिन्छ भन्ने तथ्य स्थापित गर्न आगामी निर्वाचनमा एमालेलाई बहुमत दिनुको विकल्प नभएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

काँग्रेसको विरुद्धमा मत मागेर काँग्रेसलाई नै प्रधानमन्त्री बनाउन माओवादीले गद्दारी काम गरेको आरोप लगाए । जनमतको भावना विपरीत रहेर आफ्नो स्वार्थका लागि माओवादी र पूर्व एमालेका केही नेता अघि बढेकाले गठबन्धन नै गरे पनि एमाले एक्लै जित हासिल गर्ने बताए । एमाले जनमतको कदर गर्ने र जनताको पार्टी भएकाले सङ्घ र प्रदेशमा एमालेले जित हासिल गर्ने दाबी गरे । उनले पुस ५ गते बिहान १९ बुँदे आरोप पत्र फिर्ता लिएर नेकपाको भविष्य जोगाउन प्रचण्ड निवास खुमलटार पुगेको स्मरण गर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनलाई छिया छिया मात्रै बनाउने बताए ।

प्रचण्डमा राजनीतिक स्थिरता नभएकाले उनको बुताबाट कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने र माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका कम्युनिष्ट आन्दोलनलाई माया गर्ने सम्पूर्ण नेता कार्यकर्ताहरूलाई एमालेमा समाहित हुन महासचिव पोखरेलले अपिल गरे ।

पोखरेलले माओवादी, नेपाली काँग्रेस र समाजवादी पाटी परित्याग गर्नेलाई एमालेमा स्वागत गरे । मरिणमा माओवादीका हस्ति मानिएका नेता कार्यकर्ता गरि पाँच सय जना एमालेमा समाहित भएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

संस्मरण : ‘मावली हजुरआमा सम्झाउने त्यो तीज’

Next Post

माओवादी केन्द्र विचार र सिद्धान्तबाट च्युत भयो : पौडेल

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied