• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

गठबन्धन सरकार विदेशीको कठपुतली जस्तो भयो – एमाले उपाध्यक्ष पौडेल

बिमला पाण्डे by बिमला पाण्डे
साउन १३, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

104 Shares
  • Facebook 104
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गठबन्धन सरकार विदेशी शक्ति केन्द्रहरुको कठपुतली जस्तो भएको बताएका छन । उनले नागरिकता ऐन, एसपीपी सम्झौतामा गठबन्धन सरकारले देशको हित विपरित काम गरेको बताए ।

एमाले निकट प्रेस चौतारी नेपालले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले यस्तो बताएका हुन । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि सिन्धुली आएका पौडेलले भने, ‘नागरिकताको प्रश्नको कुरा होस वा एसपीपीको सन्दर्भमा पर्दाभित्रबाट राष्ट्रहित प्रतिकुल हुने गरि काम भएको छ । राष्ट्रको हितलाई केन्द्रमा राखेर हैन विदेशी शक्तिको कठपुतलीको रुपमा गठबन्धन सरकारले काम गर्दै गएको छ ।’
नागरिकताका सन्दर्भमा एमालेको धारणा प्रस्ट गर्दै पौडेलले बैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा गरिएको प्रवन्ध अनुचित र राष्ट्रहित विपरित भएको बताए ।

गठबन्धन सरकारले देश र जनतालाई छोटो अवधिमै समस्यै समस्याको चाङमा लगेको बताउँदै पौडेलले ‘सुशासन, समृद्धि, विकास र समाजवादतर्फ लानका लागि’ नेकपा एमालेको नेतृत्वको सरकार बन्नुको विकल्प नभएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘हामीले देखिरहेका छौं छोटो समयको अवधिमा गठबन्धन सरकारले समस्याहरुको चाङ लगाएको छ । यसले नेकपा एमालेको नेतृत्वको सरकारको विकल्प नरहेको देखाएको छ,’ उनले भने ।

नेकपा एमालेको विकल्पमा देश अगाडि नबढ्ने भएकाले आम जनतामा पार्टीका नीति विचारहरु लाने, पार्टीको जनाधारलाई सशक्त र फराकिलो बनाउने, निर्वाचनका माध्यमबाट नेकपा एमालेको बहुमतको सरकार बनाउने संकल्पका साथ एमाले अगाडि बढेको उनले बताए ।

निर्वाचन सार्ने षडयन्त्र नगर्न चेतावनी
पत्रकार भेटघाटमा बोल्दै उनले मंसिरको पहिलो सातामा सम्पन्न हुने गरि प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन गर्न गठबन्धन सरकारलाई आग्रह गरे । उनले गठबन्धन सरकार समयमा निर्वाचन हुन नदिन विभिन्न प्रकारका षडयन्त्र र दाउपेच गरिरहेको बताउँदै निर्वाचन यथाशिघ्र घोषणा गर्न माग गरेका हुन । उनले भने, ‘हामीले सुनिरहेका छौं यो निर्वाचन सार्ने कोशिस भईरहेको छ । निर्वाचन सार्ने षडयन्त्र नगर्न चेतावनी दिन्छौं ।’

पौडेलले एमालेको शक्ति र प्रभाव विरुद्ध गठबन्धनले बनाएको नीतिले नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट कुनै पनि पार्टीसँग नभएको दावी गरेका छन । ‘एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट नभएकाले अरु दलहरु आपसमा गठबन्धन गरिरहेका छन । एक्लै लड्न मन लाग्छ एक्लै लडुन, मिलेर लड्न मन लाग्छ मिलेर लडुन तर नेकपा एमालेको विजयीलाई रोक्न सक्दैनन । कुनै पनि अवरोधले एमालेको विजयी यात्रा रोकिन्न ।’ उनले थपे ।

सरकारले बजेट निर्माणका क्रममा तमासा देखाएको उनले बताए । एमाले यो प्रकरणको छानविन प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउनुपर्ने, गल्ती कमजोरीहरु सार्वजनिक रुपमा बाहिर आउनुपर्ने र दोषीहरु दण्डित हुनुपर्नेमा दृढ र अविचलित रहेको पनि उनले बताए । आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने पनि उनले दावी गरे । ‘हामी बहुमतका साथ सरकार बनाउनेछौं, यदि सकिएन भने पनि ठूलो पार्टी हुनबाट कसैले रोक्ने छैन,’ उनले भने ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गठबन्धन सरकारले बजेट माथिको विश्वसनीयता समेत सकेको बताए । उनले सरकारले निर्माण गरेको बजेट राष्ट्रका निमित्त ठूलो कुरा हुने बताउँ बजेटमाथि नै मजाक गरेको बताए ।

गठबन्धन सरकार देश र जनताको समस्या समाधान गर्न हैन, देश र जनतालाई समस्या थुपार्नका लागि बनेको हो भन्ने पुष्टि गरेको पनि अर्थ सूचकहरुले देखाएको बताए । ‘शुुसासन, विकास निर्माण, आर्थिक निर्माण लगाएतका कुनै पनि परिसूचकलाई हेर्नुहोस समस्यै समस्या छन । मुलुक कसरी अगाडि बढ्छ ?’ उनको प्रश्न छ ।

केपी ओली नेतृत्वको एमालेको सरकार हस्तान्तरण गर्दा अर्थतन्त्रका समग्र परिसूचकहरु सकारात्मक रहेको उनको भनाई थियो । ‘वैंक व्यालेन्स, विदेशी मुद्राको सञ्चिती, महंगी नियन्त्रण, पूँजीगत खर्च लगाएतका सूचकहरु सकारात्मक थिए, सबल अर्थतन्त्र सहित सरकार हस्तान्तरण गरेको थियो ।’
उनले अहिले मुलुकको अर्थतन्त्र अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको बताए । ‘विज्ञहरुले नेपाल श्रीलंकाको दिशातर्फ अगाडि बढीरहेको छ भनेका छन । कुनै पनि बेला नेपालमा औषधि लगाएतका जीवनका लागि अत्यावश्यक पर्न सक्ने वस्तु खरिद गर्न नसक्ने अवस्थामा पुग्न सक्छ’ उनले चिन्ता व्यक्त गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एकै दिन दश जनामा कोभिड संक्रमण

Next Post

अखिल नेपाल महिला संघ सिन्धुलीको सम्मेलन भदौ ४ र ५ गते

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied