• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज २९, २०८३
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विपी राजमार्गका होटल तथा रेस्टुरेन्टहरुको अनुगमन गर्ने क्रममा विहिबार चियावारी र त्यसका आसपासका क्षेत्रका होटलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको चियावारी क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरूको अनुगमन गरेको हो ।

जिल्ला अनुगमन समितिको संयोजनमा कमलामाई नगरपालिका २, ४ र ६ (चियावारी) आसपासका होटल तथा रेष्टुरेन्टमा स्थलगत अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका सामग्री बिक्री वितरण गरेको र खाद्य स्वच्छता कायम नगरेका तीन वटा होटललाई कारवाहि गरिएको छ ।

खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि होटल गाउँलेलाई २० हजार रुपैंया, ए वान लोकप्रिय होटललाई ५ हजार रुपैंया र रेड चिल्ली क्याफेलाई १० हजार रुपैंया जरिवाना गरिएको कार्यालयका खाद्य निरिक्षक एवम् सूचना अधिकारी अतिश घिमिरेले बताएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनुगमनका क्रममा होटल गाउँलेबाट ६ हजार ३ सय ९० रुपैंया र ए वान लोकप्रिय होटलबाट ४ सय रुपैंया बराबरका म्याद गुज्रेका खाद्यवस्तु फेला पारि नष्ट गरिएको छ ।

अनुगमन गरिएका होटल तथा रेष्टुरेन्टलाई भान्साको सरसफाइमा विशेष ध्यान दिन, खाना पकाउँदा एप्रोन, मास्क र हेडनेट अनिवार्य प्रयोग गर्न, पाकेका खानेकुरा छोपेर राख्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टाछुट्टै भण्डारण गर्न तथा भान्सामा धुवाँ र बाफ बाहिर निकाल्ने एग्जस्ट पंखाको व्यवस्था गर्ने लगायत १६ बुँदे निर्देशन दिइएको छ ।

बीपी राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय उपभोक्ताले स्वच्छ र सुरक्षित खाना प्राप्त गर्न सकून् भन्ने उद्देश्यले होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छताको नियमित पालना आवश्यक रहेको कार्यालयले जनाएको छ । होटल सञ्चालकले खाद्यवस्तुको म्याद, भण्डारण, भान्साको सरसफाइ र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिनुपर्ने अनुगमनका क्रममा देखिएको घिमिरेले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गर्दै बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

Next Post

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा
Featured

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied