• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 8, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

हिस्टुनको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा थापा निर्विरोध निर्वाचित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २५, २०७९
in Education, Featured, News, Province 3
0

Share via:

210 Shares
  • Facebook 210
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) सिन्धुलीको पाँचौ जिल्ला अधिवेशन शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । हिस्टुनका जिल्ला अध्यक्ष सन्तोष कुमार बोहोराको अध्यक्षता एवम् जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

अधिवेशनले धन बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल पहाडी, महिला उपाध्यक्षमा मन्दिरा बराल, उपाध्यक्षमा ललित थापा, सचिवमा बिमल श्रेष्ठ, सहसचिवमा सन्तोष थापा र कोषाध्यक्षमा तिर्थराज कोईराला चयन भएका छन ।

यस्तै सदस्यहरुमा दिपेन्द्र बस्नेत, रोशन खड्का, श्याम बहादुर रमौली, हरिचन्द्र दाहाल, तेज प्रसाद खनाल, हरि बहादुर खड्का, महेश सापकोटा, गोपाल बहादुर श्रेष्ठ चयन भएका छन भने दुई जना सदस्य पछि पूर्ति गरिने भएको छ ।

अधिवेशनको उद्घाटनमा बोल्दै समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले शिक्षकलाई राज्यले चाहिँदा हतियार बनाउने नचाहिंदा फ्याँक्ने गरेको बताउँदै एकजुट भए अधिकार स्थापित गर्न लाग्नुपर्नेमा जोड दिईन । माध्यामिक शिक्षकहरुलाई राज्यले अन्य शिक्षकको तुलनामा विभेद गरेको बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले श्रम अधिकार स्थापित गर्न शिक्षकहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन । राज्यले माध्यामिक शिक्षकलाई श्रम अधिकार दिन कन्जुस्याईं गर्न नहुनेमा पनि जोड दिईन ।

कार्यक्रममा शिक्षकका संघसंस्थाका नेतृत्वले ३० औं वर्षसम्म पनि माध्यामिक शिक्षकलाई स्थायी गर्ने, पेन्सन उपदान लगाएतका सेवा सुविधा दिने लगाएतका विषयमा ध्यान नदिएको अधिवेशनका अवसरमा गुनासो गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जनजाती महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

Next Post

बलत्कार बहस तथ्य बाहिर किन ?

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied