राष्ट्रसेवक सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुली । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तिलक बहादुर कार्की निर्वाचित भएका छन् । शनिबार सिन्धुलीमाढीमा सम्पन्न १८...

Read moreDetails

खाद्य पोषण सम्बन्धि एकदिने तालिम सम्पन्न

सिन्धुली । खाद्य उद्यमी महिला, विद्यार्थी तथा उपभोक्ताहरुलाई बुधबार सिन्धुलीमाढीमा खाद्य पोषण सम्बन्धि एक दिने तालिम दिईएको छ । खाद्य...

Read moreDetails

प्रविधिमार्फत जुनार ब्राण्डिङ गर्न ललितपुरमा ‘सिन्धुली जुनार मेला’ गरिने

सिन्धुली । सिन्धुलीको जुनारलाई प्रविधि मार्फत ब्रान्डिङ गर्ने र यसको बहुआयामिक स्वाद उपभोक्ता माझ पु¥याउने उद्देश्यले ललितपुरमा विहिबारदेखि सिन्धुली जुनार...

Read moreDetails

सरोकारवाला र पत्रकारहरुले गरे जुनार क्षेत्रको अनुगमन

सिन्धुली । जुनारको पकेट क्षेत्रका सञ्चालित कार्यक्रमहरुको सरोकारवाला निकाय तथा मिडियाबाट अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम...

Read moreDetails

किसानलाई संमृद्धिको अभियान र उत्पादनमा जोड्न मुख्यमन्त्री बानियाँको आग्रह

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, कृषि, यातायात र पुर्वाधारको विकासका लागि प्रदेश सरकार सधै...

Read moreDetails

तीनकन्यामा सुरु भयो जुनार प्रवर्द्धन मेला

सिन्धुली । जुनारको राजधानी गोलञ्जोरको तीनकन्या माझकुभिण्डेमा मंगलबारदेखि जुनार प्रवद्र्धन मेला सुरु भएको छ । जुनार सुन्तला पहेंलपुर पाकेको सिजनमा...

Read moreDetails

जुनार प्रवर्द्धन मेला : नौ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आँकलन

सिन्धुली । जुनारको राजधानी मानिएको गोलञ्जोरको तिनकन्या माझकुभिण्डेमा लाग्ने पहिलो जुनार प्रवद्र्धन मेला २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ...

Read moreDetails

सिन्धुलीको तिनकन्यामा जुनार प्रवर्द्धन मेला हुने

सिन्धुली । जुनारको राजधानी मानिएको जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्यामा जुनार प्रवर्द्धन मेला हुने भएको छ । राष्ट्रिय...

Read moreDetails

सुनकोशी–मरिण डाईभर्सन आयोजनाको बाँध र पावर हाउस निर्माणमा ढिलाई भएपछि ठेक्का तोडियो

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण र पावर हाउस निर्माणको काममा अत्यधिक ढिलाई भएसँगै...

Read moreDetails

सिन्धुली बसपार्क क्षेत्रका फलफूल तथा खाद्यान्न पसलहरुको अनुगमन

सिन्धुली । शुक्रबार सिन्धुलीमाढी बसपार्क क्षेत्रका फलफूल तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...

Read moreDetails

विपदमा सिन्धुलीका यातायात व्यवसायीको ब्रह्मलुट, कमिसन दिनुपर्ने भन्दै अत्यधिक भाडा असुली

सिन्धुली । विराटनगरकी योजना देवकोटाले दुई दिन अघि सिन्धुलीबाट काठमान्डौ जानका लागि प्रतिव्यक्ति २ हजार भाडा तिरिन । उनले विद्युतिय...

Read moreDetails

हरिहरपुरगढीमा डम्फु बनाउने तालिम सुरु

सिन्धुली । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४, हाकपारामा बिहिबारदेखि २० दिने डम्फु बनाउने तालिम...

Read moreDetails

बागमती प्रदेशका कृषि मन्त्रीद्वारा कोशेली डेरीको अनुगमन

सिन्धुली । बागमति प्रदेशका कृषी तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको जिल्लाकै सवैभन्दा...

Read moreDetails

स्वर्णिमको साधारणसभामा तीनजना जेष्ठ नागरिकलाई सम्मान

सिन्धुली । स्वर्णिय भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले संस्थाको वार्षिक साधारणसभाको अवसरमा तीन जना जेष्ठ नागरिक बचतकर्तालाई...

Read moreDetails

सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा दाहाल निर्वाचित

सिन्धुली । सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा निर्माण व्यवसायमा स्वच्छ छवी बनाएका उद्धव प्रसाद दाहाल निर्वाचित भएका छन ।...

Read moreDetails

स्थायी पार्किङ स्थल माग गर्दै अटो चालकहरु आन्दोलनमा

सिन्धुली । जिल्लाका अटो चालकहरु शुक्रबार दिनभर आन्दोलित भएका छन । कमलामाई नगरपालिकाले अटोका लागि बनाएको पार्किङ स्थलमा अटोहरु राख्न...

Read moreDetails

चार स्थानीय तहले सार्वजनिक गरे बित्तिय प्रगति विवरण

सिन्धुली । जिल्लाका स्थानीय तहहरुले वित्तिय प्रगति सार्वजनिक गरिरहेका छन । आर्थिक वर्ष २०८१÷०८२ को भुक्तानीको अन्त्यसँगै उनीहरुले वित्तिय प्रगति...

Read moreDetails
Page 3 of 16 1 2 3 4 … 16

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.