• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

खाद्य पोषण सम्बन्धि एकदिने तालिम सम्पन्न

बिमला पाण्डे by बिमला पाण्डे
पुस २, २०८२
in Business, Featured, News, Province 3
0

Share via:

40 Shares
  • Facebook 40
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । खाद्य उद्यमी महिला, विद्यार्थी तथा उपभोक्ताहरुलाई बुधबार सिन्धुलीमाढीमा खाद्य पोषण सम्बन्धि एक दिने तालिम दिईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीको आयोजना तथा सौगात लघु उद्यम सहकारी संस्थाको समन्वयमा पचास जनालाई उक्त तालिम दिईएको हो ।

तालिममा खाद्य उद्यमी व्यवसायी महिला, उपभोक्ता, जनज्योती बहिरा माध्यमिक बिद्यालयका छात्रा लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यालयका प्रमुख दिनेश सुवेदीले खाद्य व्यवसाय सञ्चालन गर्नु पूर्व आवश्यक पूर्व तयारी, व्यवसायको संरचना निर्माण, कार्यालयबाट खाद्य अनुमति पत्र लिने प्रक्रिया, राजस्व दस्तुर सम्बन्धि जानकारी, खाद्य ऐन बमोजिमका व्यवसायका अनिवार्य दायित्व, खाद्य पदार्थको प्याकेजिंग तथा लेबलिंग सम्बन्धि कार्यपत्रका बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यालयका खाद्य निरीक्षण अधिकारी अतिस घिमिरेले खाद्य स्वच्छता कायम गर्न अपनाइने उपायहरु, व्यक्तिगत सरसफाई, औधोगिक सरसफाई, खाद्य पदार्थ भण्डारण गर्दा तापक्रम नियन्त्रण, खाद्य पदार्थ प्रशोधन गर्दा परिक्षण, रंग र तेलको प्रयोग सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तालिममा खाद्य स्वच्छता, खाद्य गुणस्तर, पोषण, सन्तुलित आहार कसरि तयार गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो । खाद्य पदार्थमा सकेसम्म बेसार, केसर प्राकृतिक रङ्ग प्रयोग गर्न र जथाभावी अखाद्य रंगको प्रयोग नगर्न, पत्रपत्रिकामा खाद्य पदार्थ राखेर बिक्री वितरण नगर्न, औषधि जस्तै खाद्य पदार्थमा पनि लेवल विवरण (उत्पादकको नाम, उत्पादन, उपभोग्य अवधि, ब्याच नम्बर, समिश्रण) हेरेर मात्र खरिद तथा बिक्रि गर्ने बानीको विकास गर्न जानकारी गराईएको थियो ।

सौगात लघु उद्यम सहकारी संस्थाका अध्यक्ष विमला थापाले आफुहरु खाद्य पदार्थ उत्पादन प्रशोधनमा लामो समयदेखि काम गरिरहेको भए पनि कतिपय प्राविधिक र ऐन नियमका विषय जानकारी नभएको अवस्थामा कार्यक्रम निकै प्रभावकारी उपयोगी रहेको बताइन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रविधिमार्फत जुनार ब्राण्डिङ गर्न ललितपुरमा ‘सिन्धुली जुनार मेला’ गरिने

Next Post

नेकपा एमालेको एघारौं महाधिवेशन : सिन्धुलीबाट चारजना निर्वाचित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied