• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रसेवक सहकारीको अध्यक्षमा कार्की निर्वाचित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस ५, २०८२
in Featured, Business, News, Province 3, Society
0

Share via:

117 Shares
  • Facebook 117
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तिलक बहादुर कार्की निर्वाचित भएका छन् । शनिबार सिन्धुलीमाढीमा सम्पन्न १८ औं साधारणसभा तथा अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा दिपकराज तिमल्सिना, सचिवमा वेदराज काफ्ले, र कोषाध्यक्षमा युवराज थापा अटल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कुमार थापा, बसन्ता घिमिरे, चन्द्र बहादुर मगर, राजेश फुयाँल, अनिता मगर, लोकेन्द्र भण्डारी, गोविन्द बहादुर बस्नेत निर्वाचित भएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै अधिवेशनले लेखा सुपरिवेक्षक समिति, ऋण उपसमिति, महिला उपसमिति, शिक्षा उपसमिति तथा सल्लाहकार समिति समेत निर्वाचित गरेको छ ।

बद्रीनारायण श्रेष्ठको अध्यक्षतामा लेखा सुपरिवेक्षक समिति निर्माण भएको छ । जसको सदस्यमा ललराम अधिकारी, सरोज फुयाँल रहेका छन् । यस्तै ऋण उपसमितिको संयोजकमा दिपकराज तिमल्सिना र सदस्यहरुमा राजकुमार प्रसाईं र जीत बहादुर खत्री निर्वाचित भएका छन् । बसन्ता घिमिरेको संयोजकत्वमा ३ सदस्यीय महिला उपसमिति निर्वाचित गरिएको छ । जसको सदस्यमा राधा कुमारी कोईराला, इन्द्रिका थापा निर्वाचित भएका छन् ।

यस्तै शिक्षा उपसमितिको संयोजकमा चन्द्र बहादुर मगर र सदस्यहरुमा सन्तोष बराल र लोकमणि तिमल्सिना निर्वाचित भए । अधिवेशनले सल्लाहकार समितिमा पदम बहादुर मगर, डिल्ली प्रसाद घिमिरे, अमर बहादुर भुजेल, बविन्द्रलाल माझी, कृष्ण प्रसाद बराल, गोकर्ण प्रसाद सुवेदी, गणेश बहादुर श्रेष्ठ, हिमाल वि.क, घनश्याम देवकोटा निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक गुणविक्रम कुवँरले सपथ गराएका छन् भने नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले बधाई ज्ञापन गदै प्रमाणपत्र वितरण गरेकी छिन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा एमालेको एघारौं महाधिवेशन : सिन्धुलीबाट चारजना निर्वाचित

Next Post

कर्मचारीलाई अप्ठ्यारो पर्दा सहकारी सारथी हुन्छ, सबल बनाउनुहोस् : अध्यक्ष दाहाल

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied