• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा दाहाल निर्वाचित

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ८, २०८२
in Featured, Business, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली निर्माण व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा निर्माण व्यवसायमा स्वच्छ छवी बनाएका उद्धव प्रसाद दाहाल निर्वाचित भएका छन । संघको ९ औं जिल्ला अधिवेशनबाट दाहालले निवर्तमान अध्यक्ष समेत रहेका तुलसीराम श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । दाहाल सृजना निर्माण सेवा सिन्धुलीका प्रवन्ध निर्देशक हुन ।

आईतबार सिन्धुलीमाढीमा भएको निर्वाचनपछि गरिएको मतगणनामा दाहालले ४८ मतान्तरले श्रेष्ठलाई पराजित गरे । दाहालले १२९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी श्रेष्ठले ८१ मत प्राप्त गरे । निर्वाचनमा जम्मा २१० मत खसेको थियो ।

आइतबार सिन्धुलीमाढीमा भएको मतदानपछिको मतगणनाको अन्तिम परिणाम अनुसार प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल (पहाडी निर्वाचित भएका छन । पोखरेल तेज बहादुर श्रेष्ठ (रामकुमार) सँग २ मतान्तरले विजयी बने । पोखरेलले १०४ मत प्राप्त गरे भने श्रेष्ठले १०२ मत प्राप्त गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दिनेश कुमार दाहालले १३४ मत सहित दोस्रो उपाध्यक्षमा विजयी बने । उनका प्रतिस्पर्धिले ६९ मत प्राप्त गरे । कोषाध्यक्षमा रुम बहादुर राई विजयी भए । राईले डिल्ली बहादुर श्रेष्ठलाई पराजित गरे ।

यस्तै सचिवमा किरणराज लामा १०८ मत प्राप्त गरि विजयी भएका छन । उनका प्रतिस्पर्धि पवन कटुवालले ९२ मत प्राप्त गरेका छन । सहकोषाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ १२२ मत सहित विजयी भए । उनका प्रतिस्पर्धि मनोज कुमार स्याङतानले ८१ मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा खुलातर्फ कुशल पोखरेल, दिपक कुमार थापा, धनबहादुर थिङ (रमेश लामा), मदन बहादुर खड्का (रमेश), सूर्य बहादुर तामाङ बिजयी भए । महिला सदस्यतर्फ सरिता राई, सुनिता गजुरेल निर्वाचित भए । जनजाती सदस्यतर्फ टेक बहादुर मानन्धर, युव बहादुर योञ्जन निर्वाचित भए ।

यसैबीच महासचिवमा श्रीलाल माझी र दलित सदस्य डम्बर वि.क निर्विरोध निर्वाचित भएका छन । अधिवेशनको उद्घाटन शुक्रबार सिन्धुलीमाढीमा भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

घ्याङलेख गाउँपालिकाले कन्सुलर सेवा सहजीकरण गर्ने

Next Post

किसानको आवश्यकता अनुसार नीति बनाउन कृषि मन्त्री पौडेलको आग्रह

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied