• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, November 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सरोकारवाला र पत्रकारहरुले गरे जुनार क्षेत्रको अनुगमन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २५, २०८२
in Featured, Business, News, Province 3
0

Share via:

33 Shares
  • Facebook 33
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जुनारको पकेट क्षेत्रका सञ्चालित कार्यक्रमहरुको सरोकारवाला निकाय तथा मिडियाबाट अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीको आयोजनामा जुनार पकेट क्षेत्र तिनकन्याको अनुगमन गरिएको हो । अनुगमनका क्रममा गोलञ्जोर गाउँपालिकाका वडा नं. ४ माझकुभिण्डे, आलेगाउँ लगाएतका ठाउँका जुनार बगैंचाको अनुगमन गरिएको हो ।

कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीले सञ्चालन गरेका सिंचाई पोखरी तथा कोल्ड स्टोरको समेत अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, सिन्धुली जिल्ला अदालतका न्यायाधिस कोमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमतीका उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, सुरक्षा निकायका प्रमुखहरु, कृषिसँग सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरु, कोलेनिकाका प्रतिनिधि, सिन्धुलीका जिल्लाका क्रियाशिल पत्रकारहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अनुगमनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले जुनारलाई प्रवद्र्धन गर्न र बजारीकरण गर्नुपर्नेमा जोड दिईन । हावापानी अनुसारका कृषि उत्पादनमा जोड दिएर किसानहरुलाई आयआर्जनमा जोड्नुपर्नेमा कार्कीले जोड दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिस कोमलराज विष्टले आफ्नै भूमिमा सुन फलाउन सकिने सन्देश दिएको बताए । देशभरी नै कृषि उत्पादनलाई जोड दिएमा देशको समृद्धि नजिक रहेको बताए । बजार प्रवद्र्धन र पूर्वाधार विकासमा ध्यान दिन सरोकार निकायले ध्यान दिन सकेमा अझ प्रभावकारी उत्पादन हुनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले किसानहरुको उच्च मनोवल राख्न र जुनारको प्रवद्र्धनको लागि सरकारी निकायबाट गरिएको सहयोग सह्रानिय रहेको बताईन । उनले कोल्ड रुपममा सहयोग, सिंचाईको व्यवस्था, रोग किरा नियन्त्रणमा सहयोगले कृषकको उत्पादन, उत्पादकत्व क्षमता र दिगोपन गराई रहन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । कृषकलाई आकर्षित कसरी गर्न,े उच्च प्रतिफल दिने कसरी बनाउने र दिगो उत्पादनमा ध्यान दिन आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले किसानहरुलाई प्रोत्साहन, उत्पादन, बजारीकरणमा सबैले ध्यान दिन आवश्यक रहेको बताईन । पाण्डेले पछिल्लो समय जुनार उत्पादनभन्दा बढी किसानहरु सुन्तला उत्पादनमा आकर्षण बढेको बताउँदै सिन्धुलीको पहिचान बोकेको जुनार उत्पादनमा किसानका समस्या सुन्नुपर्ने आवश्यकता रहेको बताईन । उनले किसानका समस्या उजागरमा पत्रकारिता क्षेत्र सधै तत्पर रहेको बताईन ।

कार्यक्रममा बोल्दै जुनार किसान लोक बहादुर आलेले किसानलाई जुनार उत्पादनले आर्थिक संमृद्धितर्फ जोडेको बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीका प्रमुख प्रदीप ठाकुर बरहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीले जुनार प्रवद्र्धनमा काम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण कार्यालयका लेखापाल डिल्ली सौगात घिमिरेले गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सालको काठ सहित योद्धा गाडी प्रहरी नियन्त्रणमा

Next Post

कलाघर सिन्धुलीलाई नगद सहित सम्मान

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied