इसाझा नेपाल संबाददाता

इसाझा नेपाल संबाददाता

माओवादी सिन्धुलीले छान्यो स्थानीय तहका उमेदवार

माओवादी सिन्धुलीले छान्यो स्थानीय तहका उमेदवार

स्थानीय तहका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भागबण्डा मिलेपछि माओवादी केन्द्रले उमेदवारको टुंगो लगाएको छ । शुक्रबार...

ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते, घाइतेलाई हेलिकप्टरमार्फत काठमान्डौ लगियो

ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते, घाइतेलाई हेलिकप्टरमार्फत काठमान्डौ लगियो

सिन्धुली । आइतबार कमलामाई नगरपालिका ११ स्थित फालचुरीमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते भएका छन् ।...

अटो दुर्घटनामा एकजनाको मृत्यु

अटो दुर्घटनामा एकजनाको मृत्यु

सिन्धुली । सोमबार अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । भिमानबाट सिन्धुलीमाढी तर्फ गईरहेको प२–००२–००१घ१७२० नम्बरको अटो कनपा ११...

फेसबुकको स्टाटसलाई लिएर प्रहरीले ग¥यो पत्रकार पक्राउ

फेसबुकको स्टाटसलाई लिएर प्रहरीले ग¥यो पत्रकार पक्राउ

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका साधारण सदस्य एवम् प्रेस चौतारी नेपाल सिन्धुलीका पूर्व संयोजक वुद्ध कुमार आछामीलाई प्रहरीले पक्राउ...

पत्रकार रानाको अन्यष्टि गरियो, विभिन्न संघसंस्थाद्वारा श्रद्धाञ्जली अर्पण

पत्रकार रानाको अन्यष्टि गरियो, विभिन्न संघसंस्थाद्वारा श्रद्धाञ्जली अर्पण

सिन्धुली । मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका सिन्धुलीका पत्रकार अञ्जन राना मगरको मंगलबार सञ्चारसम्बद्ध संस्थाहरुको आयोजना अन्तिम श्रद्धाञ्जली अर्पण गरेसँगै...

भूतपूर्व सैनिक संगठनद्धारा जनप्रतिनिधिलाई सम्मान

भूतपूर्व सैनिक संगठनद्धारा जनप्रतिनिधिलाई सम्मान

सिन्धुली । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन सिन्धुलीले सुरक्षा क्षेत्रबाट अवकाश भएपछि राजनीतिमा आई जनप्रतिनिधि बनेका व्यक्तिहरुलाई सम्मान...

पचासौं विवाह वर्षगाँठमा वेपत्ता श्रीमानको नाममा पुस्तक सार्वजनिक

पचासौं विवाह वर्षगाँठमा वेपत्ता श्रीमानको नाममा पुस्तक सार्वजनिक

सिन्धुली । राज्य पक्षले वेपत्ता पारेको २१ वर्ष र विवाह भएको पचासौं वर्षगाँठमा सिन्धुलीकी सावित्री श्रेष्ठले पुस्तक सार्वजनिक गरेकी छिन...

युवा विद्यार्थीले निकाले सरकारको विरोधमा मोटरसाईकल ¥याली

युवा विद्यार्थीले निकाले सरकारको विरोधमा मोटरसाईकल ¥याली

‘मापसे सरकार कहाँ छ यो वाईक विक्रीमा छ’ सिन्धुली । नेकपा एमाले निकट युवा विद्यार्थीले शुक्रबार साँझ सिन्धुलीमाढीमा सरकारको विरोधमा...

पत्रकारको आधारभूत तलव २५ प्रतिशत वृद्धि गर्न सिफारिस

पत्रकारको आधारभूत तलव २५ प्रतिशत वृद्धि गर्न सिफारिस

काठमान्डौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलव पछिल्लो तलवको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकार समक्ष सिफारिस...

स्थानीय तहको चुनावको माग गर्दै क्याम्पसका गेटमा कालो व्यानर

स्थानीय तहको चुनावको माग गर्दै क्याम्पसका गेटमा कालो व्यानर

सिन्धुली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले सरकारले स्थानीय तहको चुनाव घोषणा गर्न ढिलाइ गरेको विरोधमा जिल्लाका...

कर्मचारीलाई कोरोना देखिएपछि प्रशासनका सेवा बन्द

कर्मचारीलाई कोरोना देखिएपछि प्रशासनका सेवा बन्द

सिन्धुली /जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ । जिल्ला...

एमाले सिन्धुलीमा बत्तिस जना महिला निर्विरोध निर्वाचित, मुख्य पदमा दुई महिलाको उमेदवारी

एमाले सिन्धुलीमा बत्तिस जना महिला निर्विरोध निर्वाचित, मुख्य पदमा दुई महिलाको उमेदवारी

सिन्धुली । नेकपा एमालेको सातौं अधिवेशनबाट ३२ जना महिला निर्विरोध निर्वाचित भएका छन । खुला महिला १७ जना, दलित महिला...

Page 23 of 47 1 22 23 24 47

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.