• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेकपा एमाले सिन्धुलीले ग¥यो कार्यविभाजन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ६, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

70 Shares
  • Facebook 70
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुलीले जिल्ला कमिटीका पदाधिकारीहरुको बैठकले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको कार्य विभाजन गरेको छ । यहि चैत ४ गते बसेको बैठकले कार्य विभाजन गरेको नेकपा एमालेका सचिव नारायण बरालले जानकारी दिएका छन । उनका अनुसार बैठकले विभागिय जिम्मेवारी, भुगोलको जिम्मेवारी तथा जनवर्गिय संगठनहरुको जिम्मेवारी टुंगो लगाएको छ ।

तोकिएको जिम्मेवारी अनुसार पार्टी स्कुल विभागको प्रमुखको जिम्मेवारी पार्टी जिल्ला अध्यक्ष कुमार बहादुर कार्कीले लिएका छन । संगठन विभाग र निर्वाचन विभागको प्रमुखको जिम्मेवारी सचिव नारायण बराल, स्थानीय विभाग प्रमुख पार्वती सुनुवार, प्रचार विभाग प्रमुख संजय दाहाल, सहकारी गरिवी निवारण विभाग प्रमुख खेटराज अधिकारी, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख अशोक श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । यस्तै जनसंगठन समन्वय प्रमुखको जिम्मेवारी उपाध्यक्ष कर्ण घिसिङलाई दिईएको छ ।

यस्तै पदाधिकारी बैठकले जनसंगठनहरुको इन्चार्ज सहइन्चार्जको जिम्मेवारी पनि तोकेको छ । जसमा प्रेस चौतारी नेपालको इन्चार्ज द्घारिका काफ्ले, मानवअधिकार एलाईन्सको इन्चार्ज बिमला पाण्डे, अनेरास्ववियुको इन्चार्ज ललित श्रेष्ठ, राष्ट्रिय युवा संघको इन्चार्ज देवराज वाईवा, अखिल नेपाल किसान महासंघको इन्चार्ज गोविन्द लुंगेली, अनेमसंघको इन्चार्ज रश्मिला देवकोटा, पेशागत महासंघको इन्चार्ज टिका बहहादुर देवकोटा, नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघको इन्चार्ज कमल बहादुर खपांगी, उत्पीडित जातीय मुक्ति समाजको इन्चार्ज केशर नेपाली, नेपाल भूमिहिन सुकुम्बासी संगठनको इन्चार्ज नवराज थिङ, नेपाल खेलकुद महासंघको इन्चार्ज विजय मुनाल घिसिङलाई तोकेको छ ।

यस्तै बैठकले नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको इन्चार्ज केदार प्रसाद देवकोटा, नेपाल उद्योग व्यवसायी महासंघको इन्चार्ज अमृत श्रेष्ठ, नेपाल बुद्धिजीवि परिषदको इन्चार्ज केशव प्रसाद पहाडी, रिटर्नी फेडेरेसनको इन्चार्ज सागर कार्की, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठनको इन्चार्ज गोकर्ण भुजेललाई तोकेको छ । बैठकले तीनवटा जनवर्गिय संगठनको इन्चार्ज तथा सहइन्चार्ज तोक्न सकेको छैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै संघिय निर्वाचन क्षेत्र नं. १ को इन्चार्जको जिम्मेवारी उपसचिव मञ्जु देवकोटा, संघिय निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी उपसचिव रश्मिला देवकोटालाई दिईएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) मा नारायण अधिकारी, प्रदेश निर्वाचन क्षेत्र नं. १ (ख) मा केशव प्रसाद पहाडी, प्रदेश निर्वाचन क्षेत्र नं. २ (क)मा रमा शर्मा र प्रदेश निर्वाचन क्षेत्र नं. २ (ख) मा हरि स्याङतानलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

यस्तै बैठकले जिल्लाका नौ वटै स्थानीय तहका लागि इन्चार्ज सहइन्चार्ज तोकेर जिम्मेवारी दिइएको बरालले बताए । उनका अनुसार कमलामाई नगरपालिकामा हरि अधिकारी, दुधौली नगरपालिकामा कुमार शर्मा, तिनपाटन गाउँपालिकामा टुक्त बहादुर पुलामी, फिक्कल गाउँपालिकामा खड्ग बहादुर रजन मगर, गोलञ्जोरमा शंकर बराल, सुनकोशीमा उद्धव कोइराला, घ्याङलेखमा चतुरमान लो, मरिणमा सर्मिला माझी, हरिहरपुरगढीमा चमारसिंह घलानले इन्चार्जको जिम्मेवारी दिएको छ ।

निर्वाचन क्षेत्रमा सहइन्चार्ज, संयोजक, सहसंयोजक र सचिवहरु समेत चयन गरिएको छ भने पालिका स्तरका भूगोलमा सहइन्चार्जहरु समेत तोकिएको छ । खाली रहेका केहि पद अर्को बैठकबाट पूर्ति गरिने सचिव बरालले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फेसबुकको स्टाटसलाई लिएर प्रहरीले ग¥यो पत्रकार पक्राउ

Next Post

तीनपाटन गाउँपालिकाका अध्यक्षको गाडी तोडफोड

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied