• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २१, २०८३
in Featured, Life, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले रसुवास्थित भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

भदौ १० गते आएको विनाशकारी बाढीमा सबैभन्दा ठूलो पारिवारिक क्षति व्यहोरेका पत्रकार निराजन पौडेल सहित रसुवा, नुवाकोट र धादिङका प्रभावित पत्रकार तथा परिवारलाई शाखा मार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ । रातोपाटी अनलाइनमा कार्यरत तथा नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्य पौडेलले बाढीमा आफ्ना बुवा, आमा, काका, काकी र बहिनी गरी परिवारका पाँच सदस्य गुमाएका छन् । बाढीले उनको घर र सम्पत्ति समेत बगाएको छ । हाल उनी काठमाडौंको टोखामा आफन्तको किरियामा रहेका छन् ।

यस्तै महासंघले नुवाकोटका पत्रकार किरण अधिकारी, सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा बाढीमा बेपत्ता भएका नुवाकोटका पत्रकार राजकुमार नेपालीका परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।

महासंघ बागमती प्रदेश समितिले नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारी लगायतको समन्वयमा आर्थिक सहयोग गरेको महासंघका अध्यक्ष कृष्ण सारु मगरले बताए । महासंघले यो सहयोगलाई विपदको बेलामा आत्मवल बढाउने काम मात्र भएको बताएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पत्रकारितामा पनि बाढीको असर
महासंघले बाढी तथा पहिरोबाट सञ्चारमाध्यममा परेको प्रभावका बारेमा अध्ययन समेत गरेको छ । महासंघले पत्रकारका घरपरिवार मात्र होइन, सञ्चारमाध्यमको नियमित काम काजमा समेत गम्भीर प्रभाव पारेको जनाएको छ । सडक अवरुद्ध, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा समाचार संकलन र सम्प्रेषणमा कठिनाइ भएको छ भने सञ्चार उपकरणमा समेत क्षति पुगेको उल्लेख गरिएको छ।

राहत वितरणका लागि बाढी प्रभावित क्षेत्र पुगेका अध्यक्ष मगरले विपद्को समयमा जोखिम मोलेर सूचना प्रवाह गरिरहेका पत्रकारको सुरक्षा, राहत, आवश्यक उपकरण तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । साथै, विपद्बाट प्रभावित पत्रकारको पुनःस्थापना र बेपत्ता पत्रकारको खोजीमा महासंघ निरन्तर सक्रिय रहने प्रतिद्धता व्यक्त गर्दै सहयोगका लागि सबै पक्षसँग अपिल समेत गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

Next Post

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने
Featured

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied