• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार रानाको अन्यष्टि गरियो, विभिन्न संघसंस्थाद्वारा श्रद्धाञ्जली अर्पण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २४, २०७८
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका सिन्धुलीका पत्रकार अञ्जन राना मगरको मंगलबार सञ्चारसम्बद्ध संस्थाहरुको आयोजना अन्तिम श्रद्धाञ्जली अर्पण गरेसँगै मंगलबार गडौली घाटमा अन्त्योष्टि गरिएको छ ।

रानाको पार्थीव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सिन्धुली खुल्ला मञ्चमा राखिएको थियो । मंगलबार सिन्धुली अस्पतालमा शवको पोष्टमार्टम गरिएसँगै नेपाल पत्रकार महासंघ सिन्धुली, प्रेस चौतारी नेपाल सिन्धुली र जनजाति पत्रकार महासंघ सिन्धुलीले रानाको पार्थीव शरिरलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न खुल्ला मञ्चमा राखेका थिए ।

खुलामञ्जमा पत्रकार, नागरिक समाज तथा राजनीतिक दलका नेता कार्यकर्ता, परिवार तथा आफन्त लगाएतले श्रद्धाञ्जली अर्पण गरेसँगै रानाको अन्तिम संस्कार गर्न गडौली घाट लगिएको थियो । श्रद्धाञ्जली अर्पणका लागि राखिएको स्थानमा प्रेस चौतारी नेपालले रानालाई चौतारीको झण्डा ओढाएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चौतारीका जिल्ला अध्यक्ष विनय दाहालले रानाको पार्थिव शरीरमा चौतारीको झण्डा ओढाए भने नेकपा एमालेका संगठित सदस्य समेत रहेका रानालाई पार्टीको तर्फबाट एमालेका नेता तथा वाग्मति प्रदेश सदस्य प्रदीप कटुवालले पार्टीको झण्डा समेत ओढाएका थिए ।

यस्तै नेपाली कांग्रेस सिन्धुलीका निवर्तमान सभापति उज्वल वरालले पनि उक्त स्थानमा आई रानाप्रति श्रद्धाञ्जली व्यक्त गरे । रानाले पत्रकारिता जगतमा पु¥याएको योगदानको नेपाली पत्रकारिता जगतले सदैव उच्च मुल्याङकन गर्ने बताउँदै पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापाले श्रद्धाञ्जलीको सुरुवात गरेका थिए । न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डे, पत्रकार महासंघका बाग्मति प्रदेश सचिव राजन गाउँले, पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्षहरु, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, बाग्मति प्रदेशका सचिव तथा प्रदेश सदस्य जिल्ला सदस्यहरु, जनजाती पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु, सामाजिक क्षेत्रका अगुवाहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रेस चौतारी सिन्धुली शाखाका सह–सचिव रानाको निधनले ‘समृद्ध नेपाल सुखी नेपालीको’ राष्ट्रिय आकाक्षालाई पुरा गराउने सक्रिय एवं जुझारु पत्रकार प्रेस चौतारी तथा सिंगो नेपाली पत्रकारिता जगतले गुमाउनु परेको जनाएको छ । यस्तै रानाको शोकमा सञ्चारसम्बन्धि संघसंस्थाहरुले शोक वक्तव्य समेत जारी गरेका छन । प्रेस चौतारी नेपाल सिन्धुली, प्रेस सेन्टर सिन्धुली, आदिवासी जनजाती पत्रकार महासंघ सिन्धुलीले शोक वक्तव्य समेत जारी गरेका छन ।

सोमबार दिउँसो रिपोटिङका क्रममा पत्रकार अञ्जन रानाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ ढुंग्रेभञ्ज्याङमा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो । आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनु भएका रानाको सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

गोलञ्जोर गाउँपालिका ४ घर भएका २७ वर्षीय राना रेडियो शिद्धबाबा र शिद्धबाबा टेलिभिजनमा कार्यरत थिए । स्वर्गीय पत्रकार अन्जानका एक श्रीमती र एक नबालिका छोरी छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आठ मार्चमा जेष्ठ नागरिक महिलालाई सम्मान

Next Post

होलीको दिन एकसय बाह्र सवारी कारवाहिमा, एक लाख बाह्र हजार राजस्व संकलन

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied