• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चपौलीका १७ जनाले पाए जग्गा नापीको निस्सा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ३, २०७८
in Featured, News, Province 3
0

Share via:

90 Shares
  • Facebook 90
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ३ चपौलीका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई सोमबार जग्गा नाप नक्साको निस्सा वितरण गरिएको छ । कमलामाई नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जग्गा नापी गरि अभिलेख गरिएका १७ जनालाई निस्सा वितरण गरेको हो ।

यो जिल्लामै पहिलो पटक निस्सा वितरण गरिएको हो । कमलामाई नगरपालिका वडा नं. ३ का अध्यक्ष खड्ग चौलागाईको अध्यक्षतामा भएको निस्सा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल, कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले भूमिहीन सुकुम्वासी २ जना र अन्य भूमिहीन १५ गरि १७ जनालाई निस्सा वितरण गरेका हुन ।

सुकुम्वासी सन्त बहादुर स्याइतान र वीरबहादुर स्याङतानले निस्सा पाएका छन भने वीरबहादुर स्याङबा, शोबासिं स्याङबा, दलबहादुर स्याङबा, दिपबहादुर लामा, सन्त बहादुर स्याङबा, सन्तमाया स्याङबा, पदम बहादुर स्याङबा, चन्द्रबहादुर स्याङबा, बीरबहादुर स्याङबा, होम बहादुर कार्की, रोशन कुमार दंगाल, पदम बहादुर स्याङबा, विमला कुमारी स्याङबा, लालबहादुर तामाङ, धनबहादुर नेपाली र रिट्ठे दमाईलाई निस्सा वितरण गरिएको छ । ऐलानी जग्गा नाप नक्सा गर्न छुटेको भए फागुन २३ गतेसम्म निवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

निस्सा वितरण कार्यक्रममा सम्बोधन गर्दै कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले कमलामाई नगरपालिकाले कार्यविधि बनाएर कमलामाई नगरपालिकामा ऐलानी, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बस्तीलाई मापदण्ड तयार गरेर लालपुर्जा वितरण गर्ने तयारीमा रहेको बताईन ।
नगरपालिकाले लालपुर्जा वितरण गर्न हरेक वडामा जग्गा अभिलेख वडा समिति बनाएको र स्थानीय सरकारले दीर्घकालीन रूपमा सम्पत्तिको स्वामित्व हुन नपाएका व्यक्तिहरूलाई लालपुर्जा वितरण गरिने पनि उनले बताईन ।

स्थानीय ऋषि सिग्देल र यज्ञप्रसाद चौलगागाईले निवेदन दर्ता र नाप नक्सा गर्न छुटेका भूमिहीन सुकुम्वासीलाई पनि समेट्न आग्रह गरेका थिए । बर्षौ देखी भोगचलन गर्दै आएको जग्गा बाली नलगाएको भन्दै नापी नभएकाले यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने उनीहरुले माग गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मुलकोटमा हायस दुर्घटना, बाह्रजना घाईते

Next Post

‘पहिले विकास दिनुस अनि भोट दिन्छौं’

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied