• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १८, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न संघसंस्था, शैक्षिक संस्था, व्यवसायीहरु तथा व्यक्तिबाट रसुवा बाढी पीडितलाई सरकार मार्फत सहयोग गर्ने क्रम जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा व्यक्तिहरूबाट कुल २४ लाख ६७ हजार ७ सय ६७ रुपैंया रकम जम्मा भएको प्रशासनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्यालयको आधिकारीक फेसबुक पेजमा सहयोगदाताको विवरण सार्वजनिक गरि सरकारको कोषमा गएको सहयोग रकमको बारेमा जानकारी दिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रकम जम्मा गरि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा जानकारी दिएको विवरण उल्लेख गरिएको जनाउँदै प्रशासनले हालसम्म जिल्लाका ३८ वटा संस्था तथा व्यक्तिहरूले विपद् व्यवस्थापन र राहत कार्यका लागि उक्त योगदान पु¥याएको जनाएको छ । तथ्यांक अनुसार नेपाल वन पैदावार व्यवसायी संघ, सिन्धुलीले सबैभन्दा बढी तीन लाख रुपैंया सरकारलाई सहयोग गरेको छ ।

त्यसैगरी कारागार कार्यालय सिन्धुलीका कैदी बन्दीहरुबाट एक लाख ६० हजार रुपैंया, सिन्धुली निर्माण व्यवसायी संघले १ लाख ५१ हजार, स्मृति प्रतिष्ठान सिन्धुलीबाट १ लाख १० हजार २५३ रुपैंया, कमला एकेडेमीबाट १ लाख १३ हजार राहत कोषमा दाखिला गरेका छन् ।

यस्तै भगवती बोर्डिङ चाईल्ड क्लबबाट १ लाख ३२ हजार ७ सय, नेपाल होटल संघ (हान) सिन्धुलीले १ लाख ४ हजार २८५, भगवती इङ्लिस बोर्डिङ स्कूल १ लाख ५ हजार, सूर्योदय इङ्लिस बोर्डिङ स्कूल १ लाख ११ हजार १११, सिन्धु साकोस एक लाख ११ हजार १११ रुपैंया सहयोग गरेका छन् ।

यसैगरी, विभिन्न शैक्षिक संस्थाहरू, बहुउद्देश्यीय तथा बचत तथा ऋण सहकारीहरू, महिला समूहहरू, युवा समाज, र व्यक्तिगत रूपमा समेत सर्वसाधारणले स्वतःस्फूर्त रूपमा सहयोग रकम जम्मा गरेका छन् ।

उक्त रकम विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःनिर्माण कार्यका लागि सहयोग पुग्ने सहयोगदाताहरुले विश्वास व्यक्त गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

Next Post

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने
Featured

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied