• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पचासौं विवाह वर्षगाँठमा वेपत्ता श्रीमानको नाममा पुस्तक सार्वजनिक

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २१, २०७८
in Featured, Life, Literature, Province 3
0

Share via:

197 Shares
  • Facebook 197
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राज्य पक्षले वेपत्ता पारेको २१ वर्ष र विवाह भएको पचासौं वर्षगाँठमा सिन्धुलीकी सावित्री श्रेष्ठले पुस्तक सार्वजनिक गरेकी छिन । जनयुद्धका बेला बेपत्ता पारिएका चित्रनारायण श्रेष्ठको स्मरणमा उनकी श्रीमति सावित्री श्रेष्ठले उनको सम्झनामा प्रकाशित ‘चित्रनारायण श्रेष्ठ : निष्ठा र निर्भिकताका प्रतीक’ नामक संस्मरण एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन ।

पचासौं वर्षगाँठको दिन पारेर एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो । माओवादी जनयुद्धको उत्कर्ष कालमा राज्यद्धारा बेपत्ता पारिएका श्रेष्ठ सिन्धुलीका वामपन्थी नेता, शिक्षक एवंम् सामाजिक अभियन्ता थिए ।

श्रेष्ठ अहिले बेपत्ता सूचिमा छन् । पुस्तक सार्वजनिक कार्यक्रममा श्रेष्ठका सहयात्री तथा नेकपा माओवादी केन्द्रका नेता तथा संघिय सांसद हरिबोल गजुरेलले श्रेष्ठको अवस्था छिट्टै सार्वजनिक गर्न पहल गर्ने बताए । शसस्त्र जनयुद्धको बेलामा लोकतन्त्र स्थापना भए पनि बेपत्ता श्रेष्ठले बोकेको सपना भने अझै पुरा नभएको गजुरेलले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले श्रेष्ठ शाहसी, इमान र बौद्धिक नेता भएको स्मरण गरे ।

नेकपा एमालेका स्थायी समिति सदस्य मणी थापा, जनता समाजबादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, वेपत्ता पारिएका नागरीकको छानविन आयोगका सदस्य विश्वप्रकाश भण्डारी, शिक्षाविद गोविन्द प्रसाद गजुरेल, सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले श्रेष्ठको राजनीतिक, सामाजिक, शैक्षिक यात्राको स्मरण गरे ।

माओवादीले २०५२ सालमा सशस्त्र युद्धको थालनी गरेपछि स्थायी शिक्षकबाट राजिनामा दिएर युद्धमा होमिएका श्रेष्ठलाई २०५७ साल जेठ १७ गतेका दिन सर्लाही जिल्लाबाट सेनाले गिरफ्तार गरेर वेपत्ता बनाएको थियो । उनको अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन ।

तत्कालिन माओवादीका नेतृत्वकर्ताहरु पटक पटक सरकारमा पुगे पनि आफ्नो श्रीमानको अवस्थाबारे एकीन नभएकोमा श्रेष्ठकी पत्नी सावित्रीले दुःख व्यक्त गरेकी छिन । बेपत्ता भएको २१ वर्षसम्म श्रीमानको खोजविनका लागि हिडे पनि केहि पत्तो नलागेको उनले बताईन । ‘कत्तै टुप्लुक्क फर्केर आउनु हुन्छ की जस्तो लाग्छ’ सावित्रीले भनिन् ।

उक्त पुस्तकको सम्पादन साहित्यकार तथा पत्रकार विवश वस्तीले गरेका छन भने प्रकाशन पत्नि सावित्री श्रेष्ठले गरेकी छिन । पुस्तकमा ३८ जना लेखकले श्रेष्ठको संस्मरण लेखेका छन । सम्पादक विवश वस्तीले जीवन वृत खण्ड लेखेका छन भने सावित्री श्रेष्ठले काव्याञ्जली खण्ड लेखेकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

योजना अनुगमनमा व्यस्त प्रदेश सांसद खड्का

Next Post

निजामती कर्मचारी संगठनको अध्यक्षमा मगर निर्वाचित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied