• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

युवा विद्यार्थीले निकाले सरकारको विरोधमा मोटरसाईकल ¥याली

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २०, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

‘मापसे सरकार कहाँ छ यो वाईक विक्रीमा छ’

सिन्धुली । नेकपा एमाले निकट युवा विद्यार्थीले शुक्रबार साँझ सिन्धुलीमाढीमा सरकारको विरोधमा कालो पट्टी सहित मोटरसाईकल ¥याली निकालेका छन ।

अनेरास्ववियु सिन्धुली र राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले संयुक्त रुपमा विरोध जुलुस निकालेका हुन ।
सरकारले पटक पटक गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि, विभिन्न बाहनामा गरिएको दैनिक उपभोग्य सामानको मुल्यवृद्धिको विरोधमा उनीहरुले नारा जुलुस गरेका हुन । मोटरसाईकलमा विभिन्न नारा र माग लेखेको पोष्टर टाँसी टाउकोमा कालोपट्टी बाँधी उनीहरुले विरोध जुलुस निकालेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

युवा तथा विद्यार्थीले नेकपा एमालेको पार्टी कार्यालय २ नं. बजारबाट निकालेको मोटरसाईकल जुलुस लोकतान्त्रिक चोकमा गई समापन गरिएको थियो । युवा विद्यार्थीले मापसे सरकार कहाँ छ ? यो बाईक विक्रीमा छ भन्ने नारा लेखेर मोटरसाईकलमा टाँसेका थिए ।

यस्तै मापसे सरकारको उपहार, मुल्यवृद्धि कालोबजारी र भ्रष्टाचार, स्वास्थ्यमन्त्री ज्यू २६ लाख खोप कहाँ छ ?, पेट्रोलको मुल्य रु १५० पुग्यो, अब त मुखको टेप खोलौं न मन्त्री ज्यू लगाएतका नारा सहित मोटरसाईकल ¥याली गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्ष श्रेष्ठ निर्विरोध निर्वाचित

Next Post

योजना अनुगमनमा व्यस्त प्रदेश सांसद खड्का

सम्बन्धित खबरहरु

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied