• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले सिन्धुलीमा बत्तिस जना महिला निर्विरोध निर्वाचित, मुख्य पदमा दुई महिलाको उमेदवारी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २५, २०७८
in Featured, Politics, Province 3
0

Share via:

134 Shares
  • Facebook 149
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेको सातौं अधिवेशनबाट ३२ जना महिला निर्विरोध निर्वाचित भएका छन । खुला महिला १७ जना, दलित महिला १ जना, जनजाती महिला ६ जना र भुगोल तर्फका ८ पालिकाबाट ८ जना महिला निर्विरोध निर्वाचित भएका हुन । नेकपा एमालेको विधानमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेसँगै जिल्लाको इतिहासमै यति धेरै महिला निर्वाचित भएका हुन ।

निर्वाचन समितिका संयोजक पुरुषोत्तम दाहालका अनुसार खुला महिला १९ जना निर्वाचित हुनुपर्नेमा १७ जनाको मात्र उमेदवारी परेको थियो । यस्तै भुगोलतर्फ ९ वटा पालिकाबाट ९ जना महिला निर्वाचित हुनुपर्नेमा कमलामाई बाहेक अन्य पालिकामा सर्वसम्मत निर्वाचित भएका छन । कमलामाई नगरपालिकामा ३ जनाको प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै जनजाती र दलित महिलामा एक एक जनाले उमेदवारी फर्ता गरेसँगै दलितमा १ र जनजातीमा ६ जना महिला निर्विरोध निर्वाचित भएका छन ।

यस्तै सचिव लगाएत केहि भूगोलका सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन । सचिवमा नारायण बराल निर्वाचित भए भने दुधौली, गोलञ्जोर, सुनकोशी, घ्याङलेख, मरिण, हरिहरपुरगढीबाट २, २ जना सदस्य निर्विरोध निर्वाचित भएका छन । कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका र तिनपाटन गाउँपालिकाको भुगोल तर्फको सदस्यमा भने निर्वाचन हुने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै खुलातर्फ ३३ जनाको सिटमा ५३ जनाको उमेदवारी परेको छ । जनजातीतर्फ १२ जनाको लागि २८ जनाको उमेदवारी परेको छ । दलित खुला सदस्यमा २ जनाको लागि ६ जनाको उमेदवारी परेको छ ।

मुख्य पदमा दुई महिलाको उमेदवारी
एमाले अधिवेशनमा मुख्य पदका लागि २ जनाको उमेदवारी परेको छ । उपसचिवमा मञ्जु देवकोटा र रश्मिला देवकोटाको उमेदवारी परेको हो । उपसचिवमा २ पदका लागि २ महिला सहित ४ जनाको उमेदवारी परेको छ । जसमा नवराज थिङ र खड्ग रजन (धिरज) रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले सिन्धुलीको जिल्ला सचिवमा बराल निर्विरोध, अध्यक्षमा कटुवाल र कार्कीको उमेदवारी

Next Post

एमाले सिन्धुलीको अध्यक्षमा कार्की विजयी

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied