कोभिड अस्पताललाई सुरक्षा सामग्री सहयोग

सिन्धुली । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बाग्मति प्रदेश कार्यालय सिन्धुलीले सिन्धुलीको कोभिड १९ अस्पताललाई कोभिड सुरक्षा सामग्री सहयोग गरेको...

Read moreDetails

‘कोभिड संक्रमितले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनुस्’ : डा.पाण्डे

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सेवा प्रवाह, कोभिड १९ मा कार्यालयले प्रदान गर्दै आएको सेवा र कोभिड र आयुर्वेदिक औषधि र...

Read moreDetails

बजेटमा सिन्धुली : सुनकोशी मरिण डाईभर्सनलाई २ अर्ब ४६ करोड बजेट

सिन्धुली । नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा सिन्धुलीका विभिन्न योजनाहरु समेटिएका छन । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका लागि...

Read moreDetails

बजेटमा सञ्चार : पत्रकारको निःशुल्क उपचार, सात लाखसम्मको दुर्घटना विमा

सिन्धुली । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । आगामी वर्ष २०७८÷०७९ को बजेटमार्फत सरकारी अस्पतालमा...

Read moreDetails

अध्यादेश मार्फत बजेट : सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सिन्धुली । नेपाल सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष २०७८÷७९ को बजेट शनिबार सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना...

Read moreDetails

बाग्मति प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना हुने

सिन्धुली । बाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेण्डर आह्वान गरेको छ ।...

Read moreDetails

आठ जिल्लाका सामुदायीक विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहमा इन्टरनेट

सिन्धुली । नेपाल सरकारले सिन्धुली सहित नेपालका ८ जिल्लाका सबै सामुदायिक विद्यालयहरु, सामुदायिक स्वास्थ्य संस्थाहरु र सबै स्थानीय तह र...

Read moreDetails

रेडक्रसद्वारा सिन्धुली अस्पताललाई प्रसुति तथा नवजात शिशु व्यवस्थापन सामग्री हस्तान्तरण

सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले सिन्धुली अस्पताललाई प्रसुति सेवा तथा विरामी भएका नवजात शिशु व्यवस्थापनका लागि आवश्यक...

Read moreDetails

नागरिकता अध्यादेशको अनर्गल प्रचार भयो : महान्यायाधिवक्ता कार्यालय

सिन्धुली । महान्यायाधिवक्ताको कार्यालयले नागरिकता अध्यादेशबारे अनर्गल प्रचार गरेको बताएको छ । कार्यालयले सोमबार पत्रकार सम्मलेन गर्दै समाजमा भ्रम फैलाउने...

Read moreDetails

निशेधाज्ञा उलंघन गर्ने पाँचसय बढी सवारी साधन कारवाहिमा

सिन्धुली । निशेधाज्ञा उलंघन गर्ने सवारी साधन, नागरिक तथा व्यवसायीलाई कारवाहि गरिएको छ । कोभिड १९ संक्रमण अत्यधिक बढेसँगै स्थानीय...

Read moreDetails

सिन्धुलीमा कोभिड संक्रमित संख्या एकहजार नाघ्यो

सिन्धुली । जिल्लामा कोभिड संक्रमितको संख्या एक हजार नाघेको छ । आइतबार जिल्लामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको...

Read moreDetails

सिन्धुलीको कोभिड १९ अस्पताललाई अग्नी ग्रुपद्वारा जेनरेटर सहयोग

सिन्धुली । अग्नी ग्रुपले सिन्धुली कोभिड अस्पताललाई १०० केभिएको जेनेरेटर अनुदान स्वरुप सहयोग गरेको छ । महिन्द्रा युनिलिटि भेइकल्स, ट्रयाक्टर...

Read moreDetails

सिन्धुलीको कोभिड अपडेट : दुई जनाको मृत्यु, थपिए ७३ जना नयाँ संक्रमित

सिन्धुली । जिल्लामा शुक्रबार २ जना पुरुषको कोभिड १९ का कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले दिएको जानकारी...

Read moreDetails

सिन्धुलीका स्थानीय तहले धमाधम बनाउँदै अक्सिजन सहितका आइसोलेसन

सिन्धुली । जिल्लामा कोभिडका विरामी बढेसँगै जिल्लाका अधिकांश स्थानीय तहहरुले आफ्नै पालिकामा कोभिडका विरामी उपचारका लागि आइसोलेसन बनाउन सुरु गरेका...

Read moreDetails

सिन्धुलीको कोभिड अस्पताल : नो लाईन नो अक्सिजन

सिन्धुली । सिन्धुलीको कोभिड १९ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । अस्पतालले कोभिड १९ संक्रमित भएका विरामीहरुलाई सोहि प्लान्टबाट...

Read moreDetails

शव व्यवस्थापनमा लापरवाहि भएको स्थानीयको गुनासो

सिन्धुली । कमलामाई नगरपालिकाको शव व्यवस्थापन स्थलमा कोरोना संक्रमितको शव व्यवस्थापनमा त्रुटि भएको पाईएको छ । उक्त स्थानमा सोमबार दुई...

Read moreDetails
Page 58 of 73 1 … 57 58 59 … 73

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.