• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home ePaper

सिन्धुलीको कोभिड १९ अस्पताललाई अग्नी ग्रुपद्वारा जेनरेटर सहयोग

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ८, २०७८
in ePaper, Featured, Health, Province 3
0

Share via:

106 Shares
  • Facebook 106
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अग्नी ग्रुपले सिन्धुली कोभिड अस्पताललाई १०० केभिएको जेनेरेटर अनुदान स्वरुप सहयोग गरेको छ । महिन्द्रा युनिलिटि भेइकल्स, ट्रयाक्टर तथा महिन्द्रा पाओरल डिजेल जेनेरेटरको अधिकारीक विक्रेता अग्नि ग्रुपले कोभिड अस्पतालमा लाइन जाँदा विरामीले अक्सिजन पाउन नसक्ने गरेको समाचार आएपछि अग्नीले उक्त जेनेरेटर सहयोग गरेको हो ।

प्रभात समाचार दैनिक र इसाझा नेपाल डटकममा सिन्धुलीको कोभिड अस्पताल नो लाईन नो अक्सिजन शिर्षकमा समाचार आएपछि सामाजिक रुपमा बहसको विषय बनेको थियो । अग्नी ग्रुप अन्तर्गत सिन्धुलीमा रहेको इन्कोर्पोरेटेड प्रालिको थ्रिएस सेटअप बिक्री शाखाका सेल्स इन्चार्ज उद्धव राउतले सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेललाई जेनेरेटर हस्तान्तरण गरेका हुन ।

जेनेरेटरको साँचो बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले विद्युत नियमित नहुँदा कोभिड अस्पतालमा अक्सिजन सप्लाईमा परेको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन । उनले अब विरामीले लाईन जाँदा पनि सहज रुपमा अक्सिजन पाउने विश्वास व्यक्त गरेका छन । पोखरेलले अग्नी गू्पका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले तत्कालै जेनेरेटर उपलब्ध गराएकोमा धन्यावाद समेत दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अग्नी ग्रुप अन्तर्गत सिन्धुलीमा रहेको इन्कोर्पोरेटेड प्रालिको थ्रिएस सेटअप बिक्री शाखाका सेल्स इन्चार्ज उद्धव राउतले विद्युत नियमित नहुँदा संक्रमितको उपचारमा समस्या भएको गुनासो आएपछि र विभिन्न सञ्चारमाध्यममा जेनेरेटरको अभावमा अक्सिजन प्लान्ट सञ्चालन र विरामीको उपचारमा समेत समस्या भएको समाचार आएपछि विद्युतको अभावमा विरामीले ज्यान गुमाउन नपरोस भनेर जेनेरेटर सहयोग गरेको बताए ।

जिल्लामा लाईन आउने जाने क्रम बढेसँगै कोभिडका विरामीलाई अक्सिजन सप्लाईमा समस्या भएको र प्लान नेपालले दिएको ३० केभिएको जेनेरेटरले धान्न नसकेपछि अस्पताल समस्यामा थियो । अब त्यो समस्या समाधान भएको छ ।  जेनेरेटरका लागि प्रदेशसभा सदस्य प्रदीप कटुवाल, अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल, समाजसेवी उज्वल विक्रम थापा लगाएतले पहल गरेका थिए । उक्त समाचारका कारण बाग्मति प्रदेश सामाजिक विकास मन्त्रालयले १२५ केभिएको जेनेरेटर खरिदका लागि निर्णय समेत गरेको थियो । सरकारी प्रक्रिया पुरा नहुदै अग्नी ग्रुपले १०० केभिएको जेनेरेटर हस्तान्तरण गरिसकेको छ ।

यो पनि पढ्नुहोस

सिन्धुलीको कोभिड अस्पताल : नो लाईन नो अक्सिजन

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीको कोभिड अपडेट : दुई जनाको मृत्यु, थपिए ७३ जना नयाँ संक्रमित

Next Post

सिन्धुलीमा कोभिड संक्रमित संख्या एकहजार नाघ्यो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied