• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

रेडक्रसद्वारा सिन्धुली अस्पताललाई प्रसुति तथा नवजात शिशु व्यवस्थापन सामग्री हस्तान्तरण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १०, २०७८
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले सिन्धुली अस्पताललाई प्रसुति सेवा तथा विरामी भएका नवजात शिशु व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । सोमबार भेन्टिलेटर सहित सिप्याप मेसिन, बिलिरुविन मिटर, सिरिन्ज पम्प फ्लो लगायत १६ प्रकारका सामग्री हस्तान्तरण गरेको हो ।

कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख खड्ग बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे लगाएतको उपस्थितिमा अस्पताल व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । उनका अनुसार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेल र मेडिकल सुपरिटेन्डेन उमेश प्रधानलाई अस्पतालमै पुगेर सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना महामारीको समयमा प्रसुति सेवा तथा नवजात शिशु विरामी भएको अवस्थामा अत्यावश्यक उपचार सेवा वितरण गर्न कठिनाइ भइरहेको अवस्थामा रेडक्रस सिन्धुलीले उपलब्ध गराएको सामाग्रीहरुले गम्भीर प्रकृति बाहेकका नवजात बिरामी शिशुको उपचारका लागि धुलिखेलसम्म पुग्नुपर्ने बाध्यता हट्ने रेडक्रस सिन्धुली शाखाका सभापति श्रेष्ठले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त सामाग्रीहरु क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमार्फत सिन्धुली जिल्ला शाखालाई प्राप्त भएको पनि उनले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नागरिकता अध्यादेशको अनर्गल प्रचार भयो : महान्यायाधिवक्ता कार्यालय

Next Post

आठ जिल्लाका सामुदायीक विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहमा इन्टरनेट

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied