सारदा थापा प्रकरण : आरोपित दशजना पुर्पक्षका लागि थुनामा

सिन्धुली । महिलालाई चारदिनसम्म बन्धक बनाई कुटपिट गरेको आरोप लागेका १० जनालाई सिन्धुली जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको...

Read moreDetails

वित्तिय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो, घ्याङलेख तेस्रो

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनमा देशभरमा पहिलो भएको छ । हालै सार्वजनिक भएको नतिजामा...

Read moreDetails

पेशागत महासंघ कमलामाईको अध्यक्षमा भुजेल

सिन्धुली । पेशागत महासंघ कमलामाई नगर समितिको प्रथम अधिवेशनबाट मेघ बहादुर भुजेल अध्यक्षमा निर्वाचित भएका छन् । पेशागत महासंघ सिन्धुलीका...

Read moreDetails

सिन्धुली कलाघरमा ‘बिस चित्रकारले क्यानभास चित्र कोर्दै’

सिन्धुली । सिन्धुली कलाघरमा पहिलो पटक सुन्दर नेपाल कला कार्यशाला गरिएको छ । बुधबारबाट सुरु भएको कला कार्यशालामा क्यानभास चित्र...

Read moreDetails

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सिन्धुली । ट्याक्टरको ठक्करबाट शनिबार सिन्धुलीमाढीमा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ । कमलामाइ नगरपालिका वडा नं. ५ मधुटारमा ट्याक्टरले...

Read moreDetails

दृष्यावलोकनका लागि सिन्धुलीगढीमा दुरविन जडान

सिन्धुली । ऐतिहासिक सिन्धुलीगढीमा इलेक्ट्रानिक दुरविन जडान गरिएको छ । कमलामाई नगरपालिकाको ६ लाख ४२ हजार लागतमा दुरविन जडान गरिएको...

Read moreDetails

मोटरसाईकल दुर्घटनामा तीन जना घाईते

सिन्धुली । विपि राजमार्गमा बुधबार भएको मोटरसाईकल दुर्घटनामा तीन जना घाईते भएका छन । सुनकोशी गाउँपालिका –१ देविस्थानमा काठमाडौबाट रामेछापतर्फ...

Read moreDetails

महिलालाई विजुलीको पोल र खाँवोमा बाँधेर कुट्ने विरुद्ध शरीर बन्धक मुद्दा दर्ता

सिन्धुली । कमलामाई नगरपालिका वडा नंं ४ ढकालगाउँकी सारदा थापालाई ऋण लिएर नतिरेको भन्दै स्थानीयले बन्धक बनाई कुटपिट गर्ने विरुद्ध...

Read moreDetails

ऋणले निम्ताएको अपराध : महिलालाई बन्धक बनाएर कुटपिट, कुटपिट गर्ने सात जना पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका वडा नंं ४ ढकालगाउँकी सारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले बन्धक बनाई कुटपिट गरेका छन ।...

Read moreDetails

एकै दिन मोतियाविन्दुका दुई सय विरामीको शल्यक्रिया

सिन्धुली । जिल्लाका दुई सय मोतियाविन्दुका विरामीको एकै दिन शल्यक्रिया गरिएको छ । तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका...

Read moreDetails

सिन्धुली बहुमुखी क्याम्पस विवादको मुख्य कारण ‘क्याम्पस प्रमुख चयन’

सिन्धुली । जिल्लाको पुरानो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस पछिल्लो चरण विवादमा मुछिएको छ । क्याम्पस प्रमुख सारदामणी खड्काले दिएको राजिनामा...

Read moreDetails

भिमानका होटल व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धि तालिम

सिन्धुली । जिल्लाको मुख्य बजार क्षेत्रका रुपमा विकास हुदै आएको भिमान बजारका होटल व्यवसायीहरुलाई विहिबार एकदिने खाद्य सुरक्षा सम्बन्धि तालिम...

Read moreDetails

आयुर्वेद स्वास्थ्य सेवाका बारेमा पत्रकारहरुसँग अन्तक्र्रिया

सिन्धुली । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । आयुर्वेद स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्नका लागि...

Read moreDetails
Page 38 of 54 1 37 38 39 54

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.