• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आयुर्वेद स्वास्थ्य सेवाका बारेमा पत्रकारहरुसँग अन्तक्र्रिया

बिमला पाण्डे by बिमला पाण्डे
पुस ३, २०८०
in Featured, Health, Life, News, Province 3
0

Share via:

11 Shares
  • Facebook 11
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । आयुर्वेद स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्नका लागि पत्रकारहरुसँग अन्तक्र्रिया गरिएको हो ।

मान्छे सर्ने रोग भन्दा बढी नसर्ने रोगको जोखिममा रहेको भन्दै रोग लाग्न नदिनका लागि आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पत्रकारहरुसँग अन्तक्र्रिया गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्जुन उपाध्यायले बताए ।

उनले कार्यालयले सञ्चालन गरेका कामका बारेमा जानकारी गराएका छन भने आयुर्वेद स्वास्थ्य सेवा जिल्लामा प्रभावकारी हुदै गएको समेत जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयुर्वेद स्वास्थ्य सेवा जिल्लाभरी नै प्रभावकारी रुपमा सञ्चालनमा रहेको जानकारी दिईएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिने नागरिकको संख्या बढ्दै गएको जानकारी दिईएको छ । डा. उपाध्यायका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा २० हजार २२८ जनाले सेवा लिएका छन । यो संख्या विगत वर्ष भन्दा करीब ६ हजार बढी रहेको पनि जानकारी दिईएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका १० स्थानबाट सेवा दिईरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १, आयुर्वेद औषधालय ५ र नागरिक आरोग्य केन्द्र ४ स्थानमा रहेको समेत कार्यक्रममा जानकारी दिईएको छ ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले दिदैं आएका सेवाहरुको बारेमा समेत जानकारी दिईएको छ । केन्द्रले जीवनशैली परामर्श, योग, स्वस्थ जीवन कार्यक्रम, प्रयोगशाला, भिडियो एक्सरे सेवा, पञ्चकर्म पूर्वकर्म सेवा, क्षारसुत्र सेवा, अक्कुपञ्चर सेवा, फिजियोथेरापी सेवा लगाएतका सेवाहरु दिदैं आएको जनाईएको छ ।

यस्तै आयुर्वेदिक सूचना तथा स्वास्थ्य शिक्षा कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, मातृशिशु सुरक्षार्थ सेवा लगाएतका सेवाहरु सञ्चालनमा आएको जानकारी गराईएको छ । यस्तै केन्द्रले शल्यक्रिया सेवालाई समेत प्रभावकारी बनाउँदै लगिएको उपाध्यायले जानकारी दिएका छन । उनका अनुसार गत आर्थिक वर्षमा ५६ जनाले यो सेवा लिएका थिए भने चालु वर्षमा पनि यो सेवा लिने क्रम बढ्दै गउको छ ।

यस्तै केन्द्रले योग सेवा, जेष्ठ नागरिक सेवा, पञ्चकर्म सेवा लगाएतका सेवाहरु समेत प्रभावकारी बन्दै गएको जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हायस दुर्घटना हुँदा बाह्रजना घाईते

Next Post

सिन्धुलीमा लोक स्टार सिजन १ प्रतियोगिता हुने

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied