• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली कलाघरमा ‘बिस चित्रकारले क्यानभास चित्र कोर्दै’

सिन्धुली कलाघरमा सुन्दर नेपाल कला कार्यशाला

सुनिता वि.क by सुनिता वि.क
पुस १९, २०८०
in Featured, Literature, News, Province 3
0

Share via:

63 Shares
  • Facebook 63
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली कलाघरमा पहिलो पटक सुन्दर नेपाल कला कार्यशाला गरिएको छ । बुधबारबाट सुरु भएको कला कार्यशालामा क्यानभास चित्र निर्माण गर्ने कार्य सुरु भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सिन्धुली कलाघरको संयुक्त आयोजनामा क्यानभास चित्र कला निर्माण गरिएको हो । कला कार्यशालामा २० जना कलाकारले एकै थलोमा बसेर क्यानभास चित्र कोरेका छन । उनीहरुले बुधबार र विहिबार कोरेका चित्रको शनिबार कलाघरमा प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यशालामा निर्माण गरिएका क्यानभास चित्रहरु कनपा ३ चपौलीमा निर्माणाधिन राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरमा राखिने कलाघरका अध्यक्ष सुमन थापा मगरले बताए ।

नेपालका विभिन्न जिल्ला काठमान्डौ, नुवाकोट, सुनसरी, मोरङ, कास्की, भक्तपुर, चितवन, ललितपुर, तनहँु लगाएतका जिल्लाबाट २० दक्ष चित्रकारहरु कार्यशालामा सहभागि रहेका छन् । सहभागि कलाकारहरुले संस्कृति, चिनारी लगायत विभिन्न प्रतिविम्वात्मक क्यानभास चित्र कोर्ने छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सिन्धुली कलाघरको अभियानलाई सफल बनाउन सानो इट्टा थप्न सकिन्छ की भनेर यो अभियान सुरु गरिएको बताए ।

कार्यशालामा प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, कुशल चित्रकारहरु प्रदिप अधिकारी, सर्मिला श्रेष्ठ, भिम श्रेष्ठ, बिके नरबहादुर, धनु याक्चा, सुजना बगाले, दामोदर बराल, बिनोद लिम्बु, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, केशवराज खनाल, सुरक्षा वाग्ले, आशुराम खाइजू, सुरेमा श्रेष्ठ, दिपेन्द्र नेपाली, विपना महर्जन, कला लिम्बु, डीबी राई सुन्दर नेपाल कला कार्यशालामा सहभागी भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अवैध क्रसर र उत्खननको चपेटामा सुनकोशी नदी

Next Post

पेशागत महासंघ कमलामाईको अध्यक्षमा भुजेल

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied