• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

वित्तिय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो, घ्याङलेख तेस्रो

बिमला पाण्डे by बिमला पाण्डे
माघ १, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

44 Shares
  • Facebook 44
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनमा देशभरमा पहिलो भएको छ । हालै सार्वजनिक भएको नतिजामा आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा मरिणले देश भरका ७५३ स्थानीय तह मध्येमा पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

एक सय पूर्णाङ्कमा ९७ दशमलव ५ अंकका साथ वित्तिय सुशासन जोखिम मूल्यांकनमा मरिण प्रथम भएको हो ।

यस्तै दैलेखको भगवतिमाई गाउँपालिकाले ९५ अंक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ भने सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाले ९२ अंक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।

यस्तै दुधौली नगरपालिकाले ८८ अंक सहित सातौं स्थान प्राप्त गरेको छ । यो मुल्यांकनमा ५ वटा क्षेत्रलाई आधार मानी नम्बर प्रदान गरिदै आएको छ । योजना कार्यक्रम तथा बजेट व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्यांकन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी मुल्यांकन गरिदै आएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरि मरिण गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांंकनमा बाग्मति प्रदेशमा प्रथम भएको छ । ९४ दशमलव ७५ अंकका साथ स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बाग्मति प्रदेशमा प्रथम भएको हो । मरिणले देशभरमा आठौं स्थान प्राप्त गरेको छ ।
घ्याङ्लेख गाउँपालिकाले स्थानीय तह संस्थागत मुल्यांकनमा बागमति प्रदेशमा दोस्रो स्थान र देशभरमा अठारौं स्थान हासिल गरेको छ । घ्याङलेखले ९० दशमलब ५ अंक प्राप्त गरेको छ ।

स्थानीय तह संस्थागत स्वमुल्यांकनमा महोत्तरीको महोत्तरी गाउँपालिका १०० अंक सहित देशभरमा पहिलो भएको छ भने पाँचथरको फिदिम नगरपालिका ९९ दशमलब ५ अंक सहित दोस्रो भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पेशागत महासंघ कमलामाईको अध्यक्षमा भुजेल

Next Post

धाराको विवादमा खुकुरी प्रहार, महिला घाईते

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied