• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १, २०८३
in Life, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको अप्रत्यासित बाढीले धेरै धनजनको क्षति ग¥यो । उक्त बाढीमा जिल्लाका पनि करीब ५० बढी नागरिक वेपत्ता भए । वेपत्ता मध्ये केहि त भेटिए तर केहिलाई भेट्टाउन त परैको कुरा उनीहरुको लाश समेत फेला परेन । परिवार जनप्रतिनिधिहरु, आफन्तहरु लगाएतले खोजीमा धेरै माध्यमको प्रयोग गरे तर खोजी प्रयास असफल भएपछि मृत्यु स्वीकार गर्नुको कुनै विकल्प भएन ।

सरकारले हाईड्रो पावरका सुरुङहरु खोतल्दासम्म आशा गरिरहेका आफन्तहरु अब आशा मार्न थाले, आशा मार्नुको विकल्प पनि थिएन । अन्ततः दाहासंस्कारमा जुटेका छन् ।

भोटेकोशीको बाढीबाट सिन्धुली जिल्ला पनि अछुतो रहेन । जिल्लामै सबैभन्दा बढी क्षति कमलामाई नगरपालिका वडा नं. ११ ले व्यहो¥यो । यतिबेला उक्त वडाका आधा दर्जन गाउँ शोकमा छन् । बाढी गएपछि उक्त वडाका हराएका १४ जनामध्ये ४ जना शकुशल भेटिए । वडा कार्यालयले कमलामाई नगरपालिकासँगको सहकार्यमा उनीहरुलाई सिन्धुली लिएर आयो ।

अन्य नागरिकका हकमा पनि नगरपालिका, वडा कार्यालयका जनप्रतिनिधिहरु, आफन्तहरु रसुवा, नुवाकोट पुगेर खोजी गरे तर फेला पार्न सकेनन् । अन्ततः हार स्वीकार्नुको विकल्प नै रहेन । बाढी आएको २३ औं दिनमा कमलामाई नगरपालिका ११ का वेपत्ता १० जनाको सामुहिक दाहासंस्कार गरिएको छ ।

उनीहरुको कमलामाई नगरपालिका वडा नं. ११ को बेसारेखोला दोभानमा कुशको शव बनाएर सामुहिक दाहासंस्कार गरियो । तर पनि आफन्तलाई मृत्यु हो की हैन स्वीकार्न सकस भएको छ । बाढीले बेपत्ता भएका बेसारे खोलाका वखत बहादुर खत्री (शंकर), टंक बहादुर श्रेष्ठ, माथिल्लो जरायोटारका लक्षमण सापकोटा, तल्लो जरायोटारका बुद्धिविक्रम थापा (सुनिल), राजकुमार श्रेष्ठ, धनसारे डाँडाका सोम बहादुर माझी, बलबहादुर माझी, भालुखोलाका विष्णु बहादुर श्रेष्ठ, छत्तिवनका भरत माझी र तेस्रेवेशीका प्रेम कुमार घलानको सामुहिक संस्कार गरियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

वडाको तल्लो जरायोटार, माथिल्लो जरायोटार, बेसारे खोला, भालुखोला, तेस्रोबेशी, धनसारेडाँडा र छतिवन यतिबेला शोकमग्न छ । गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ को फेलुई पुल मुनी रहेको जाईज्याई कम्पनी र रसुवागढी हाईड्रो पावरमा काम गर्न गएका नागरिकहरु वेपत्ता भएपछि ती गाउँहरु शोकमा थिए ।

यसैगरी कमलामाई नगरपालिका वडा नं. ३ का हेम प्रसाद गौतमको पनि शव नभेटिएपछि कुशको शव बनाएर विहिबार दाहासंस्कार गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

Next Post

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied