विपी राजमार्गमा चल्ने सवारी साधानबाट घुस लिने ट्राफिकका असई पक्राउ

सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार साँझ सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई घुस सहित पक्राउ...

Read moreDetails

चाडवाडमा हुने मदिराजन्य हिंसाको न्युनिकरण आवश्यक : देवकोटा

सिन्धुली । प्रतिनिधि सभा सदस्य गोमा देवकोटाले चाडवाडमा महिलाहरु मदिराका कारण अत्यधिक हिंसामा पर्ने गरेका कारण प्रहरी, प्रशासन र सिंगो...

Read moreDetails

महिलामा आमुल परिवर्तन र सशक्तिकरण आवश्यकः देवकोटा

सिन्धुली/प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले देश परिवर्तन हुनका लागि महिलाहरुमा आमुल परिवर्तन र सशक्तिकरण आवश्यक रहेको बताएकी छिन । देवकोटाले महिलाहरुलाई...

Read moreDetails

सिन्धुली रंगशालाको शिलान्यास, १५ सय दर्शकको क्षमताको सुविधा सम्पन्न रंगशाला निर्माण सुरु

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ को कालीमाटीमा सुविधा सम्पन्न जिल्ला स्तरको सिन्धुली रंगशाला बन्ने भएको छ । जसको...

Read moreDetails

बालिकाको शक्ति खोज्न कला कार्यशाला

सिन्धुली । किशोरी र बालिकाहरुको ‘शक्ति, प्रतिनिधित्व र स्वतन्त्रता’लाई कलामा खोज्नका लागि सिन्धुलीको भिमानमा ‘आर्ट इज पावर’ नामक कार्यशाला सुरु...

Read moreDetails

व्यवसायीक सचेतता तथा सुरु तालिम सम्पन्न

सिन्धुली/महिला नमुना उद्यमशिलता विकास परियोजना अन्तर्गत कनपा ५ का महिलाहरुलाई व्यवसायीक सचेतता तथा सुरु तालिम विहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ...

Read moreDetails

सिन्धुली बजार सिसि टिभिको निगरानीमा

सिन्धुली/कमलामाई नगरपालिका कार्यालयको लागनीमा सिन्धुलमाढी बजारमा सिसि टिभि जडान गरिएको छ । कलमाई नगरपालिकाको १ करोड १६ लाखको लागतमा नगरक्षेत्रको...

Read moreDetails

कमलामाईको वार्षिक प्रगति समिक्षा, अधिकांश योजना सडक निर्माणमा

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सिन्धुलीमाढीमा सोमबार बार्षिक प्रगतिको...

Read moreDetails

खुल्ला व्यापारीलाई करदर्ता अनिवार्य

सिन्धुली । कमलामाई नगरपालिकाले नगरक्षेत्रका फुटपाथमा खुला व्यापार गर्ने व्यवसायीलाई करदर्ता अनिवार्य गर्न थालेको छ । अव नगरपालिकाका बजार क्षेत्रमा...

Read moreDetails

सूचना आयोगलाई स्थानीयस्तरसम्म पु¥याउनुपर्छ : प्रमुख सूचना आयुक्त बास्कोटा

सिन्धुली । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले संघियताको मर्म अनुसार आयोगको क्षेत्राधिकार प्रदेश र स्थानीय तहसम्म पु¥याउनुपर्नेमा बताए...

Read moreDetails

युवा दिवसमा पत्रकारदेखि कलाकारसम्म सम्मानित

सिन्धुली । अन्तराष्ट्रिय युवा दिवस २०१९ का अवसरमा सिन्धुलीमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको छ । जिल्ला युवा सञ्जाल सिन्धुलीले...

Read moreDetails

सम्बन्धविच्छेद : एकतिहाई पुरुषका मुद्दा, स्थापित पुरुषहरु अदालत धाउँदै

सिन्धुली/नयाँ मुलुकी ऐन लागु भएपछि सम्वन्ध विच्छेद गर्ने पुरुषको संख्यामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा आएका सम्बन्ध विच्छेदका...

Read moreDetails

बलात्कारी, हत्यारा र भष्ट्राचारी बालुवाटारमा छन् : संग्रौला

सिन्धुली । नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले अहिले सिंहदरबार र बालुवाटारमा बस्नेले बलात्कारी हत्यारा व्यक्तिलाई संरक्षण दिएको...

Read moreDetails

भूमिहिन लाभग्राहिको समस्या सुल्झियो, अठारसय भूमिहिन लाभग्राहीको घर बन्ने

सिन्धुली । जग्गा नभई घर बनाउन नपाएका जिल्लाका भुकम्पपीडितले बसोबास गरेकै स्थानमा घर बनाउन पाउने गरि व्यवस्था मिलाईएको छ ।...

Read moreDetails

बन्ने भो स्थायी कलाघर, जिल्लाको नक्साभित्र कलाघर बनाउने योजना

सिन्धुली । जिल्लाको पहिचानसँग जोडिएको नमुना कलाघर बनाउने अभियान थालेका युवाले सिन्धुलीमाढीमा नै स्थायी कलाघर निर्माण गर्ने भएका हुन ।...

Read moreDetails

सुनकोशी मरिण डाईभर्सन : उचित मुआब्जा तथा क्षतीपूर्तिको माग

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका प्रभावितहरुले उचित सामाजिक, आर्थिक र वातावरणीय न्याय सहितको मुआब्जा र...

Read moreDetails

मनोज झपेन्द्र स्मृति दिवस: सिन्धुली कलाघरलाई आर्थिक सहयोग

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले शहिद मनोज झपेन्द्रको स्मृतिको अवसरमा निर्माणाधिन सिन्धुली कलाघरलाई आर्थिक सहयोग प्रदान गरेको छ...

Read moreDetails
Page 88 of 104 1 … 87 88 89 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.