• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सम्बन्धविच्छेद : एकतिहाई पुरुषका मुद्दा, स्थापित पुरुषहरु अदालत धाउँदै

बिमला पाण्डे by बिमला पाण्डे
साउन २५, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/नयाँ मुलुकी ऐन लागु भएपछि सम्वन्ध विच्छेद गर्ने पुरुषको संख्यामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा आएका सम्बन्ध विच्छेदका मुद्दामा एक तिहाई पुरुषले दर्ता गरेका मुद्दा रहेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सम्वन्ध विच्छेदको लागी अदालतमा आएका १२२ सम्बन्ध विच्छेदका मुद्दामा ४२ वटा पुरुषका मुद्दा रहेका छन ।

२०७५ साल भदौ १ गतेदेखि नयाँ मुलकी संहिता लागु भएपछि पुरुषका मुद्दा अदालत आउन थालेका हुन । २०७६ असार मसान्तसम्ममा सम्वन्ध विच्छेद गर्न माग गदैै अदालतको ढोका ढक्ढकाउने पुरुषको संख्या ४२ जना रहेको अदालतका श्रेस्तेदार कुमार खतिवडाले बताए । उनका अनुसार सम्वन्ध विच्छेदका लागी महिलाहरु तर्फबाट ८० वटा मुद्दा दर्ता भएका छन ।

अदालतमा परेका मुद्दामध्ये ६५ वटा मुद्दा किनारा लागेका छन भने ५७ वटा मुद्दाको फैसला हुन बाँकी छन । जसमा ९ वटा मुद्दा फैसला भएका छन भने ४८ वटा मुद्दामा मिलापत्र भएको छ । यस्तै चार वटा मुद्दा ढिसमिस भएका छन । चार वटा मुद्दाका बादीहरु नै तारेख समयमा नआएको र सम्पर्कमा पनि आएका छैनन अतः ति मुद्दा ढिसमिस भएका हुन । ३ वटा मुद्दा फिर्ता भएका छन भने एक वटा मुद्दा सरुवा आदेश भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

२०७५ भदौ १ गतेबाट लागु भएको नयाँ मु्लुकी ऐनपछि श्रीमतिसँग विमत्ती भएका श्रीमानहरु सम्वन्ध विच्छेदका लागी अदालतमा मुद्दा दायर गर्ने पुरुषको संख्यामा उल्लेख्य वृद्धि भएको खतिवडाले बताए । अदालतमा दर्ता भएका मुद्दाहरुमा सामान्य परिवारबाट भन्दा पनि केहि आर्थिक र सामाजिक रुपमा समाजमा स्थापित समुदायका पुरुषहरुको बढी मात्रामा आएको पाईएको छ । पत्रकार, राजनीतिकर्मी, सामाजिक अभियन्ता लगाएतले अदालतमा मुद्दा दर्ता गरेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बलात्कारी, हत्यारा र भष्ट्राचारी बालुवाटारमा छन् : संग्रौला

Next Post

भुकम्पले दुईखाले घर बने : सांसद खड्का

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied