• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालिकाको शक्ति खोज्न कला कार्यशाला

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ८, २०७६
in Featured, Society
0

Share via:

105 Shares
  • Facebook 105
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । किशोरी र बालिकाहरुको ‘शक्ति, प्रतिनिधित्व र स्वतन्त्रता’लाई कलामा खोज्नका लागि सिन्धुलीको भिमानमा ‘आर्ट इज पावर’ नामक कार्यशाला सुरु भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा शनिबारदेखि ३ दिने कार्यशाला सुरु भएको हो । ३ दिने कार्यशालापछि चौथो दिन अर्थात भदौ १० गते बालिकाहरुले तयार गरेको कलालाई प्रदर्शनी गरिने छ ।
विभिन्न विधात्मक कलाबाट बालिकाको शक्तिलाई उजागर गरि समाजमा रुपान्तरण ल्याउनका लागि कला कार्यशाला सुरु गरिएको प्लान नेपाल सिन्धुलीका प्रमुख राम बहादुर श्रेष्ठले बताए ।
कार्यशालामा ५२ जना बालिकाहरुको सहभागिता रहेको छ । ११ वर्षदेखि १८ वर्ष उमेर समूहका कमलामाई नगरपालिकाका ४ वटा वडाका बालिकालाई कार्यशालामा सहभागि गराईएको छ । ३ वटा विद्यालय र एक समुदायका बालिकाहरु उक्त कार्यशालामा सहभागि छन । यो कार्याशालामा किशोरीहरुले कलाको माध्यमबाट आफ्नो आवाज उठाउन सक्ने छन र किशोरीका मुद्दाबारे अवगत गराउन सक्ने आयोजकको अपेक्षा छ ।
कार्यशालामा चित्रकला, संगित र साहित्यबाट किशोरी र बालिकाको आवाज बाहिर ल्याउन सिप सिकाईने छ । सहभागिको रुचि र उनीहरुको सृजना परिवर्तनका लागि हुने सिद्धार्थ आर्ट फाउन्डेसनका प्रशिक्षक प्रतिमा थकालीले बताईन । उक्त शिविरमा कक्षा ६ देखि ८ सम्म पढ्ने बालिका र ९, १० र ११ मा पढ्ने बालिका छुट्टा छुट्टै समूह बनाई सहजीकरण गरिएको छ ।
सिद्धार्थ आर्ट फाउन्डेशनका प्रतिमा थकाली र अग्रणी झाले चित्रकला, किशन श्रेष्ठले संगित र शुभांगी खड्काले साहित्यमा कला खोज्न सहभागिलाई प्रशिक्षित गर्ने छन । कार्यशालाको सुभारम्भ कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटाले गरेकी छिन । अन्तराष्ट्रिय अक्टोबर १० लाई लक्षित गरि यो कार्यशाला गरिएको प्लान नेपालका श्रेष्ठले बताए । उनका अनुसार यो कार्यशाला सुनसरी, मकवानपुर, सिन्धुली, बाँके, वर्दिया र जुम्लामा गरिदै छ । ती जिल्लाबाट उत्कृष्ट आर्ट गर्ने बालिकालाई राष्ट्रिय स्तरको कार्यशालामा सहभागि बनाईने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

ईटा बोकेको टिफर दुर्घटना, दुई जना घाईते

Next Post

सिन्धुली रंगशालाको शिलान्यास, १५ सय दर्शकको क्षमताको सुविधा सम्पन्न रंगशाला निर्माण सुरु

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied