• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भुकम्पले दुईखाले घर बने : सांसद खड्का

बिमला पाण्डे by बिमला पाण्डे
साउन २७, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । प्रदेश नं. ३ का सांसद विनोद खड्काले भुकम्पपछि नागरिकका दुई खाले घर भएको बताए । उनले ‘भुकम्पको घर’ र व्यक्तिको घर फरक फरक बनेको बताए । सरकारले पुननिर्माणमा बनेका नीति तथा कानुनहरु उचित नबन्दा र फेरवदल भईरहदा व्यक्तिले सुरक्षित घर नबनाएको र अनुदानलाई सहि सदुपयोग नगरेको उनले बताए ।

ट्रान्परेन्सी इन्टरनेशनलले सोमबार सिन्धुली माढीमा आयोजना गरेको भुकम्पपछिको पुननिर्माण तथा पुनःस्थापनामा सदाचार नीति, प्रगति र चुनौति विषयक छलफल कार्यक्रममा बोल्दै खड्काले सरकारले कडाई गर्न नचाहेककाले भुकम्पपीडितको नीजि आवास निर्माणको प्रगति न्युन भएको बताए । उनले सरकारको नीति भुकम्प प्रतिरोधी उपयोगी घर बनाउनेमा भन्दा पनि भुकम्पको घर बनाउनेमा केन्द्रीत देखिएको बताए ।
कार्यक्रममा बोल्दै ट्रान्परेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले नीतिगत त्रुटिमा भएको अपारदर्शिताका कारण पुनःनिर्माणमा समस्या भएको बताए । उनले नैतिकता भित्र रहेर पुननिर्माणका सरोकारवालाले काम नगरेको आरोप लगाए । उनले भुकम्पले जनतालाई समेत भ्रटाचार गर्न सिकाएको बताए ।
नेपालमा राजनीतिक दल, कर्मचारी र न्यायालयमा व्याप्त भ्रष्टाचार अव भुकम्प लाभग्राहीमा समेत आएको भन्दै ३ लाखमा कमिसन खाएर एक कोठे घर बनाउनेलाई र त्यस्तो घर सिफारिस गरि पास गर्नेलाई कारवाहिको दायरामा ल्याउन आग्रह गरे । रेग्मीले भुकम्पको नीति सोंचेर नबनाएको र पटक पटक हुने फेरवदलले पनि पुननिर्माणले गति लिन नसकेको बताएका छन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारीले भुकम्पका घरमा धेरै मान्छे नबसेको बताए । उनले बैंकले सहुलियत ऋण समेत नदिएको भन्दै बैंकको ऋण लगानीमा तदारुकता देखाउन आग्रह समेत गरे ।
छलफलका क्रममा पुननिर्माणका सवालमा जिल्लामा भएका कामहरुका बारेमा जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)का इन्जिनियर दिनेश सन्जेल, जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख सूर्य प्रकाशक विष्ट, जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का शिव कुमार सापकोटा लगाएतले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले पुनःनिर्माणमा ढिलाई हुनुको प्रमुख कारण ऐलानी तथा भूमिहिनहरुको समस्या, रेक्ट्रोफिटिङमा स्पष्ट नीति नहुनु, काठका घरका नक्सा आउन ढिलाई हुनु तथा नीतिगत रुपमा र तथ्यांकगत रुपमा भएका त्रुटिहरु प्रमुख रहेको बताएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सम्बन्धविच्छेद : एकतिहाई पुरुषका मुद्दा, स्थापित पुरुषहरु अदालत धाउँदै

Next Post

युवा दिवसमा पत्रकारदेखि कलाकारसम्म सम्मानित

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied