• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

बालिकाले गरे कला प्रदर्शनी

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १०, २०७६
in Entertainment, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । बालिका र किशोरीहरुले दिनहँु भोगिरहेका समस्या र मुद्दालाई बालिका तथा किशोरीहरुले नै कलामा उतारेका छन । उनीहरुले तीनदिनसम्म कला कार्याशालामा बनाएका कलालाई कनपा ९ को भिमानमा प्रदर्शन गरेका हुन । प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा भएको कला कार्यशालामा सहभागी ५१ जना बालिका र किशोरीहरुले आफ्नो समस्या र मुद्दालाई कलाका माध्यमबाट पनिर्माण गरि प्रदर्शन गरेका हुन ।
किशोरी र बालिकाहरुको ‘शक्ति, प्रतिनिधित्व र स्वतन्त्रता’लाई कलामा खोज्नका लागि तीन दिने कार्यशाला गरिएको र सोहि कलालाई मंगलबार प्रदर्शनी गरिएको हो ।

कमलामाई नगरपालिकाका ४ वटा वडाका ११ वर्षदेखि १८ वर्ष उमेर समूहका किशोरी तथा बालिकालाई कार्यशालामा सहभागि गराइएको थियो । जसमा ३ वटा विद्यालय र एक समुदायका बालिकाहरुले सहभागिता जनाएका थिए । उनीहरुल्े सृजना गरेका चित्रकला, संगित र साहित्यबाट किशोरी र बालिकाको आवाजलाई प्रतिनिधित्व गरेका छन ।
प्रदर्शनीमा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, नागरिक संघसंस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायत करिव साढे तीनसय जनाले अवलोकन गरे्का थिए । अवलोकनको संयोजन कमलामाई नगरपालिका वडा नं ९ का वडाध्यक्ष देवराज पौडेलले गरेका थिए । उक्त कला अवलोकनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चक्रबहादुर सिंह, जिल्ला समन्वय समिति सदस्य गंगा कार्की, वडा नं. ८ का अध्यक्ष टीका मोक्तान, वडा नं १० का अध्यक्ष रामहरि ढुंगेल र जनजागृति क्याम्पसका प्रमुख चित्रकुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
सहभागी बालिकाहरुलाई वडाध्यक्षहरु तथा जिल्ला समन्वय समिति सदस्यबाट प्रशंसापत्र वितरण गरिएको थियो । प्लान नेपालका क्षेत्रीय प्रवन्धक रामवहादुर श्रेष्ठले घरेलु हिंसा, दुव्र्यवहार, विभेदलाई चित्रण गर्दै तयार पारेको कलाको माध्यमबाट समाजका सबै पक्षलाई सुसूचित गराउने तथा बालिकाहरुको आत्मा विश्वास बढाउने उद्देश्यले कला कार्यशाला र प्रदर्शनी गरिएको बताए ।
आर्ट इज पावर (कला नै शक्ति हो) नाम दिइएको यो कार्यशाला बा“के, जुम्ला, मकवानपुर, सिन्धुली र सुनसरीमा आयोजना भएका छन् । सबै जिल्लामा कार्यशाला गरी जिल्ला स्तरमा प्रदर्शनी पश्चात् सेप्टेम्वर २२ देखि सेप्टेम्वर २८ सम्म काठमाडौंमा राष्ट्रिय स्तरको प्रदर्शनी गरिने श्रेष्ठले बताए ।
राष्ट्रिय स्तरको प्रदर्शनीमा सरकारका विभिन्न तहका प्रतिनिधि, आम सर्वसाधारण, किशोरकिशोरी, विद्यार्थी, संघसंस्था, दातृ निकाय र काठमाडौंस्थित दूतावासका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । विश्वव्यापी अभियान गल्र्स गेट इक्वेल अन्तर्गत गरिएको यस कार्यक्रमबाट बालिका र किशोरीहरुलाई समान प्रतिनिधित्व गराउन समाजका सबै निकायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिलामा आमुल परिवर्तन र सशक्तिकरण आवश्यकः देवकोटा

Next Post

चाडवाडमा हुने मदिराजन्य हिंसाको न्युनिकरण आवश्यक : देवकोटा

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied