• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सूचना आयोगलाई स्थानीयस्तरसम्म पु¥याउनुपर्छ : प्रमुख सूचना आयुक्त बास्कोटा

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३१, २०७६
in Featured, Province 3, Society
0

Share via:

26 Shares
  • Facebook 26
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले संघियताको मर्म अनुसार आयोगको क्षेत्राधिकार प्रदेश र स्थानीय तहसम्म पु¥याउनुपर्नेमा बताए । उनले सरकारले सूचनाको हकलाई प्रभावकारी बनाउन सातवटा प्रदेशमा आयोग बनाउनुपर्ने र प्रत्येक स्थानीय तहमा स्थानीय तहका उपाध्यक्षहरुको नेतृत्वमा सूचनाको हक सम्वन्धि सञ्जालको निर्माण गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार सिन्धुलीमाढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय तहलाई सूचनाको हक सम्बन्धि जिम्मेवार बनाउन सञ्चारकर्मी, सूचनाको हक सम्बन्धि अभियन्ता, नागरिक समाज र जनप्रतिनिधि सहितको समिति बनाई आरटिआई अम्बुसमेन्ट बनाउन आवश्यक रहेको बताए ।
बास्कोटाले नेपालमा रहेका ४ सय कानुन मध्ये १ सय कानुन सूचनाको हक सम्बन्धि संविधानको व्यवस्था र सूचनाको हक सम्बन्धि ऐन २०६४सँग बाझिएको बताउँदै त्यसको खारेजी गर्नुपर्नेमा जोड दिए ।
प्रमुख आयुक्त बास्कोटाले लोकतन्त्रको प्रयाय सूचनाको हक भएको बताउँदै सूचना लुकाउनेलाई दण्डनीय बनाउन आवश्यक रहेको बताए । सूचना आयोगले गर्ने कारवाहिको दायरा कम भएको बताउँदै उनले सूचनाको हक शक्तिशाली भएमा मात्र लोकतन्त्र र संघियता बलियो हुने दावी गरे ।
वास्कोटाले नेपालका सरकारी तथा सार्वजनिक निकायका अधिकारीहरुमा राणाकालिन, पञ्चायतकालिन र राजतन्त्रकालिन सोंच लोकतान्त्रिक गणतन्त्रमा समेत परिवर्तन हुन नसकेको बताए । उनले भने, ‘कर्मचारीलाई गोपनियताको सपथ ग्रहण गराउनु, सरकारी कार्यालयमा गोप्य तथा अति गोप्यको छाप नहटाउनु यसको उपज हो, यो नै आपत्तिजनक छ ।’
२० मुद्दामा कारवाहि
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना आयोगमा परेका उजुरीमध्ये २० वटा उजुरीमा आयोगले कारवाहि गरेको बताए । उनले सूचना नदिने सूचना अधिकारी तथा सार्वजनिक निकायका प्रमुखहरुलाई कारवाहि गरिएको उनले बताए । आयोगले हालसम्म अधिकतम १५ हजार रुपैंयासम्म जरिवाना गरेको र विभागिय कारवाहिका लागि सिफारिस गरिएको बताए । उनले आयोगले २५ हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान बमोजिम आयोगमा परेका उजुरीको किनारा लगाएको बताए । आयोगमा मानहानीको मुद्दा भने परेको छैन । बास्कोटाले जिल्लाका सरकारी निकायका प्रमुख तथा सूचना अधिकारीहरुसँग शुक्रबार सूचनाको हकको कार्यान्वयन सम्बन्धमा छलफल समेत गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

लघु उद्यमबाट सफलता : टिकादेखि सहकारीको नेतृत्वसम्म

Next Post

खुल्ला व्यापारीलाई करदर्ता अनिवार्य

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied