• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मनोज झपेन्द्र स्मृति दिवस: सिन्धुली कलाघरलाई आर्थिक सहयोग

बिमला पाण्डे by बिमला पाण्डे
साउन १६, २०७६
in Featured, Society
0

Share via:

153 Shares
  • Facebook 153
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले शहिद मनोज झपेन्द्रको स्मृतिको अवसरमा निर्माणाधिन सिन्धुली कलाघरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष तिलक कार्कीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख खड्ग वहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एघार हजार एकसय एघार रुपैंया आर्थिक सहयोग गरिएको हो ।
कलाघरमा आयोजित औपचारिक कार्यक्रममा उक्त रकम कलाघरका संयोजक सुमन थापा मगरलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खड्ग खत्रीले संघिय संरचना सफल वा असफल हुने विषय कर्मचारीमा निर्भर रहने वताए । निर्वाचित जन प्रतिनिधिलाई कर्मचारी संयन्त्रले सहयोग गरे मात्र सम्वृदिमा पुग्न सकिने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आफ्नै कार्यकालमा समृद नगर बनाउने र त्यसै अनुरुप सिन्धुली कला घरलाई उचित व्यवस्थापन गर्ने गरि काम सुरु गरिसकेको पनि उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कर्मचारीलाई हेर्ने दृष्टिकोण बदलिनुपर्नेमा जोड दिए । ट्रेड युनियन आदोलनमा कर्मचारी संगठनले खेलेको भुमिकाको प्रजिअ गौतमले खुलेर प्रशंसा गर्दै कर्मचारी संयन्त्र देशको स्थायी सरकार भएको बताए ।
स्मृति दिवस समारोहमा कलाघरका अध्यक्ष सुमन आइडुले कलाको जगेर्नाको लागी कर्मचारी संगठनले सहयोग गरेकोमा आफुहरुलाई थप उर्जा र हौसला मिलेको बताए । बौद्धिक समुह र कर्मचारी टे«ड यूनियनको नजर कला क्षेत्रको संरक्षणमा परेको र आफ्नो टिमको मेहनतको कदर गरेकोमा कर्मचारी बृत्तलाई धन्यवाद समेत दिए ।
स्मृति दिवसमा पेशागत महासंघ नेपाल सिन्धुलीका अध्यक्ष टोम प्रसाद काफ्ले, निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका सिन्धुली अध्यक्ष फडिन्द्र ढुंगेलले टे«ड युनियन आन्दोलनको भुमिका, विगत र बर्तमान अवस्थाका वारेमा चर्चा गरे ।
स्मृति सभामा संगठनका नेता पुरुषोत्तम दाहालले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कर्मचारी संगठन सदैब कर्मचारी हकहितका पक्षमा लागी रहेको बताए उनले हाल राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको संघिय निजामती सेवा विधेयकमा टे«ड युनियनको विपक्षमा संसद हरुले अभिमत राख्नुले कर्मचारी सम्यन्त्र पुरातन कार्य सैलीबाट सच्चियर सरकारलाई सहयोग गरी अघि बढेमा मात्र सेवाग्राहीको मन जित्न सकिने बताए ।
स्मृती दिवस संगठनका अध्यक्ष तिलक वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव पदम मगरले गरेका थिए । संगठनले हरेक बर्ष साउन १५ गते कर्मचारी शहिद झपेन्द्र कार्की, मनोज जोशी र सुरेन्द्र वि.क.को सम्झनामा स्मृति दिवस मनाउदै आएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

शंकास्पद अवस्थामा महिलाको शव फेला

Next Post

सुनकोशी मरिण डाईभर्सन : उचित मुआब्जा तथा क्षतीपूर्तिको माग

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied