सिन्धुलीका नेवारी नेतृत्वलाई सम्मान

सिन्धुली । सिन्धुली जिल्लामा रहेर नेवार समुदायबाट विभिन्न संघसंस्था तथा सरकारी कार्यालयहरुको नेतृत्व गर्ने व्यक्तिहरुलाई मंगलबार सिन्धुलीमाढीमा सम्मान गरिएको छ...

Read moreDetails

दोस्रो फिक्कल महोत्सव सुरु, प्याराग्लाईडिङ र ¥याफ्टिङ मुख्य आकर्षण

सिन्धुली । फिक्कल गाउँपालिकालाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्यका साथ दोस्रो फिक्कल महोत्सव शुक्रबारदेखि गाउँपालिकाको केन्द्र खाङसाङबेशीमा सुरु भएको...

Read moreDetails

सुनखानीमा अपांगता शिविर, २८ जनाले पाए परिचयपत्र

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा शुक्रबार नगरपालिकाको वडा नं. १३ सुनखानीमा एक दिने घुम्ति शिविर सम्पन्न भएको छ ।...

Read moreDetails

विद्युत प्राधिकरण सिन्धुलीका सहायक प्रबन्धक ७५ हजार घुस सहित पक्राउ

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका छन् ।...

Read moreDetails

प्रेम प्रस्ताव अस्वीकार हुदा आत्महत्याको प्रयास, ड्युटीमा रहेकी महिला प्रहरीको राईफल खोसेर आफैलाई गोली प्रहार

सिन्धुली । प्रेम दिवसमा आफुले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि शुक्रबार विहान साढे सात बजे सिविल ड्रेसमा रहेका प्रहरी जवानले...

Read moreDetails

सिन्धुली रेडक्रसको साधारणसभा सम्पन्न, रेडक्रसलाई सहयोग गर्नेलाई सम्मान

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले आकस्मिक रक्तदान गरी मानवीय सेवामा उत्कृष्ट सेवा पु¥याउनेहरुलाई बुधबार सम्मान गरेको छ...

Read moreDetails

डिमेगाको अध्यक्षमा पुनः बोगटी, छजना सफल उद्यमीहरु सम्मानित

सिन्धुली । जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुलीले ६ जना सफल लघु उद्यमीहरुलाई सम्मान गरेको छ । डिमेगाले मंगलबार सिन्धुलीमाढीमा...

Read moreDetails

नगरपालिकाद्वारा भुजेलको उद्धार, बहिनीले लिईन रेखदेखको जिम्मा

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. ५ को कालीमाई मन्दिरको सडक पेटीमा बस्दै आएका ६५ वर्षिय गोपी...

Read moreDetails

बम्जन खोज्दै आश्रममा प्रहरी, एकजना पक्राउ

सिन्धुली/अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, हत्या गरेको तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोलीले शुक्रबार...

Read moreDetails

भद्रकालीमा जिल्लाको पहिलो होमस्टे सुरु

सिन्धुली । जिल्लाको पहिलो होमस्टे भद्रकाली सामुदायिक होमस्टे कमलामाई नगरपालिका वडा नं. २ ढुंग्रेभञ्याङ भद्रकालीमा मंगलबारदेखि औपचारिक रुपमा सुरु गरिएको...

Read moreDetails

सिन्धुलीका एसपीलाई पत्र : महिलालाई होच्याउने, जिस्क्याउने सायरी मेट्न लगाईदिनुस न

आदरणीय रञ्जु सिग्देल ज्यू प्रहरी उपरीक्षक जिल्ला प्रहरी कार्यालय, सिन्धुली । नमस्कार, आरामै हुनुहुन्छ होला । पहिलो पटक जिल्ला प्रहरी...

Read moreDetails

सिन्धुलीमा मौलाउँदै गाँजा खेति, पच्पन्न किलो गाँजा सहित छ जना पक्राउ

सिन्धुली । प्रहरीले ५५ किलो गाँजा सहित हरिहरपुरगढी गाउँपालिकाबाट ६ जनालाई पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका ६...

Read moreDetails

जिल्ला प्रशासनमा अब चौविसै घण्टा खानेपानी

सिन्धुली । जिल्ला प्रशासनमा सिन्धुलीमा अब चौविसै घण्टा खानेपानीको व्यवस्था भएको छ । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनसम्पर्क...

Read moreDetails

उद्यम विकासमा वातावरणीय पक्ष विषयमा अन्तक्र्रिया

सिन्धुली । उद्यम विकासमा वातावरणीय पक्षका विषयमा सिन्धुलीका उद्यमी तथा सरोकारवालाबीच छलफल भएको छ । महिला नमुना उद्यम विकास परियोजना...

Read moreDetails
Page 83 of 104 1 … 82 83 84 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.