• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, तेह्रजना घाइते

बिमला पाण्डे by बिमला पाण्डे
माघ २५, २०७६
in Featured, Province 3, Society
0

Share via:

85 Shares
  • Facebook 85
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । शनिबार दुधौली नगरपालिका वडा नं. १ टोड्केपानी जंगलमा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन ।

ट्याक्टर दुर्घटनाका घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार हुदै । फोटो सौजन्य : प्रलाद पोखरेल

डकाहा चकमके सडक खण्डको उक्त जंगलबाट दाउरा लिएर डकाहा तर्फ आउँदै गरेको लु ८३ त ६८९० नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना हुदा दुधौली १ गिचियानीका ७० वर्षिय ब्रमलाल धामीको घटना स्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये ३ जनाको अवस्था अत्यन्तै गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी श्याम बहादुर खत्रीले बताए ।

अन्य ५ जना मध्यम र बाँकी सामान्य घाइते भएको उनले बताए । गम्भिर घाइते हुनेमा दुधौली नगरपालिका – १ का राम भरोसा धामी, सोही स्थानका रामकुमार धामी र शुक्ला धामी रहेको र उनीहरुको टाउकोमा गम्भिर चोट देखिएको प्रहरीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै अन्य घाईतेमा दबु धामी, दिपेश (राजन) पुरी, सिता धामी, मिरा धामी, सुनिता चौधरी र मनिसा कुमँर, कुमारी कुमर, रामकुमार कुमँर र चालक कुल बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक उपचार स्थानीय स्वास्थ्य संस्था गरि सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

गम्भिर घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमान्डौ पठाईएको सिन्धुली अस्पतालले जनाएको छ । घाइतेमध्ये राजन पुरी र रामकुमार धामीलाई थप उपचारका लागि काठमान्डौ रिफर गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

करेन्ट लागेर एकजनाको मृत्यु

Next Post

कमलामाई नगरपालिकाद्वारा अपांगता भएकालाई घर दैलोमै सेवा

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied