• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका एसपीलाई पत्र : महिलालाई होच्याउने, जिस्क्याउने सायरी मेट्न लगाईदिनुस न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ २१, २०७६
in Featured, Society
0

Share via:

476 Shares
  • Facebook 476
  • Twitter
  • LinkedIn
  • More

आदरणीय रञ्जु सिग्देल ज्यू
प्रहरी उपरीक्षक
जिल्ला प्रहरी कार्यालय, सिन्धुली ।
नमस्कार, आरामै हुनुहुन्छ होला । पहिलो पटक जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा प्रहरी प्रमुखमा महिला पाएकोमा म असाध्यै खुशी छु । चिनजान नै नभएको मान्छेले के पठायो यो ? भन्ने पनि लाग्यो होला । हुन पनि हो, तपाईसँग मेरो भेटघाट हुन नै पाएको छैन । सिन्धुलीकै भए पनि कामको शिलशिलामा जिल्ला बाहिर छु । गृह जिल्ला पुगेका बेला तपाईलाई भेट्ने ठूलो धोको छ । समय मिलाएर अवश्य आउने नै छु पनि ।
त्यस अघि एसपि साहेबसँग केहि समय देखिको मनको भारी बिसाउन कि भन्ने लाग्यो । ढुक्क छु मेरो मनको भारीलाई तपाईले हलुका बनाई दिनु हुनेछ । त्यसैका लागि भेट भन्दा अघि एउटा पत्र पठाएको छु ।
सार्वजनिक सवारी प्रयोग गर्नेहरुको भिडमा म पनि पर्छु । करिब २१ दिनअघि सिन्धुलीको शान्तिनगर चोकमा म ईटहरीसम्म जाने गाडीको प्रतिक्षामा थिएँ । माघे संक्रान्तिको अघिल्लो दिन भएकाले होला, मैले हात दिएका २४ वटा माईक्रोमा सिटोटेम थिएन । मलाई सडकमा अलपत्र छोडेर अघि बढेका गाडीलाई पछाडिबाट हेर्नुको बिकल्प मसँग भएन । २४ वटा माईक्रोलाई रोक्न हात दिने क्रममा १४ वटा माईक्रोका पछाडि एक्कै खाले सायरी देखे । लेखिएको थियो, “घरमा बसौं आर्थिक चाप, विदेश जाउँ स्वास्नी टाप ।” “ फरक्क फर्कि नहेर कान्छि हरनको तालैमा, ड्राईभरको जात बेईमानी हुन्छन् मोई खालान् गालैमा”
यदि म गलत भए क्षमा पाउँ, तर यो सरासर महिला माथिको हिंसा हो । म सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्छु । वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतिहरुले भोग्नु परेको पिडाका उदाहरण मसंग प्रसस्तै छन् । सिन्धुलीमै करिब आधा दर्जन ठाँउमा ती सवारीका चालकले सुरक्षाकर्मीकोमा गएर ईन्ट्रि गर्छन् । तपाई मातहतका निकायले उनीहरुको ब्लुबुक र लाईसेन्स चेक पनि गर्छन् । कुनै तलमाथि भएको भए कारबाही पनि गर्छन् । तर उनीहरुले त्यस्ता सायरी लेख्ने गाडीलाई त्यो मेटाउ पनि भन्दैनन् ।
तपाईसँग मेरो विनम्र अनुरोध छ म्याडम, ती माईक्रोमा लेखिएका फरक लिंगकै भएका कारण कसैलाई चोट पुग्ने, महिलालाई होच्याउने, जिस्क्याउने उद्देश्यले लेखिएका सायरी मेट्न लगाईदिनुस न हुन्न ? प्राकृतिक रुपले रमणीय सिन्धुलीका आकर्षक सडकमा यस्ता सायरी लेखिएका गाडी गुडेको पटक्कै सुहाएनन् ।
हुन त सिन्धुलीबाट छुट्ने सवारीमा लेखिएका यस्ता कुरा मेटिए पनि देशभरका अनगिन्ती सवारीमा यस्ता सायरी रहला नै । तर हजार माईलको यात्रा पनि एक पाईलाबाटै शुरु हुन्छ भन्ने कुरा मैले तपाईलाई सम्झाई रहनुपर्ने विषय होईन जस्तो लाग्छ । मेरो मनले यसका लागि उपयुक्त पात्र तपाई नै हो भन्ने ठानेको छ । त्यसैले तपाईकै नेतृत्वमा सिन्धुलीबाट यो राम्रो कामको सुरुवात गर्दा कसो होला ?
सकारात्मक पहल कदमीको अपेक्षा सहित
उमा पौडेल सिन्धुली

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सिन्धुलीमा मौलाउँदै गाँजा खेति, पच्पन्न किलो गाँजा सहित छ जना पक्राउ

Next Post

भद्रकालीमा जिल्लाको पहिलो होमस्टे सुरु

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied