• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीन विघामा लगाइएको गाँजा नस्ट

बिमला पाण्डे by बिमला पाण्डे
माघ १६, २०७६
in Featured, Province 3, Society
0

Share via:

75 Shares
  • Facebook 75
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकामा प्रहरीले गत वर्षहरुमा जस्तै यस वर्ष पनि गाँजा फँडानी सुरु गरेकोे छ । यो वर्ष प्रहरीले मरिण गाउँपालिका वडा नं. ३ का विभिन्न ठाउँमा लगाएको ३ विघा क्षेत्रफलको गाँजा खेति फँडानी गरेको जनाएको छ । उक्त वडाको बरुण भलायो, ईनारटोल लगाएतका स्थानमा लगाईएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार गाजाँ फाँड्न २१ जनाको प्रहरी टोली खटाइएको छ । टोली गाँजा खेति भएका थप सम्भावित स्थानहरुको खोजी गरिरहेको समेत उनले बताईन । उक्त टोलीले मरिण क्षेत्रबाट ४ क्विन्टल तयारी गाँजा समेत बरामद गरि नष्ट गरेको छ ।
सिग्देलका अनुसार प्रहरीलाई विभिन्न सवारी साधनमा गाँजा सप्लाई भईरहेको जानकारी आएकाले त्यसतर्फ पनि निगरानी बढाईएको छ । गाँजा उत्पादन हुने क्षेत्रमा प्रहरी टोली खटाईएको र गाँजा नष्ट गर्ने काम भईरहेको उनले बताईन । उनले भनिन, ‘गाँजा नष्ट नहुन्जेल प्रहरीले निरन्तर गाँजा फँडानी गर्ने छ ।’

प्रहरी टोलीले मात्र गाजा फडानी गर्न नसक्ने बताउँदै सिग्देलले स्थानीय तथा गाँजा फँडानी गर्नका लागि मेसिनकै आवश्यकता रहेको बताएकी छिन । उनले भनिन, ‘मान्छेले फाँडेर मात्र गाँजा सकिने अवस्था छैन, मेसिनकै आवश्यकता छ ।’ अघिल्लो बर्ष मरिण क्षेत्रमा प्रहरीले १ सय २१ विघामा लगाएको गाँजा फँडानी गरेको थियो । मरिण गाउँपालिकाका ग्रामीण क्षेत्रहरुमा कृषि जेटिय सहित राखेर गाजा खेती हुने गरेको छ । केही स्थानीयको जग्गा भाडामा लिएर गाँजा खेती हरेक बर्ष हुदै आएको छ ।

प्रहरीले हरेक बर्ष अवैध रुपमा लगाईएको गाँजा खेती नष्ट गर्दै आए पनि गाँजा लगाउनेलाई पहिचान गरि कारवाहि भने गर्ने गरेको छैन ।
यस्तै गाँजा फँडानी गरि नष्ट गर्न र ओसार पसारको निगरानी बढाउन प्रमुख जिल्ला अधिकारीले एसपी रञ्जु सिग्देललाई अनुरोध समेत गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सहिद दिवसमा तीनजना सम्मानित

Next Post

स्कारपियो दुर्घटना, एकको मृत्यु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied