• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली रेडक्रसको साधारणसभा सम्पन्न, रेडक्रसलाई सहयोग गर्नेलाई सम्मान

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १, २०७६
in Featured, Province 3, Society
0

Share via:

77 Shares
  • Facebook 77
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले आकस्मिक रक्तदान गरी मानवीय सेवामा उत्कृष्ट सेवा पु¥याउनेहरुलाई बुधबार सम्मान गरेको छ । संस्थाको ४९ औं बार्षिक साधारणसभाका अवसरमा वर्षभरी रक्तदान गरी रगतको अभावमा पुगेकाहरुलाई नवजीवन दिई उत्कृष्ट सेवा गरेको भन्दै सम्मान गरेको हो ।
आपतकालिन अवस्थामा तुरुन्तै रगत दिन तयार रहेका निकायहरु जिल्ला प्रहरी कार्यालय सिन्धुली, शसस्त्र प्रहरी वल वेस क्याम्प सिन्धुली, बर्द बहादुर गण ठुलीटार सिन्धुली, दाह्री ग्याङ सिन्धुली, कमलामाई नगरपालिका ८ का गणेश श्रेष्ठ, कमलामाई ५ का मेखबहादुर के.सीलाई सम्मान गरिएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
साधारणसभामा नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको आकस्मिक रक्त संचार केन्द्रमा नियमित रक्तदान कार्यक्रमको आयोजना गर्ने विभिन्न १३ वटा संघसंस्था तथा निकायहरुलाई समेत सम्मान गरिएको छ ।
यस्तै साधारणसभाको अवसरमा सुनकोसी उपशाखालाई नगद २५ हजार सहयोग गर्ने डेना कोईराला, रामजीप्रसाद आचार्य, क्यानेश्वर उपशाखालाई नगद २५ हजार सहयोग गर्ने बालकृष्ण नेपाली र जसबहादुर बम्जनलाई सम्मान गरिएको छ ।

यस्तै कार्य सम्पादनका आधारमा नेपाल रेडक्रस सोसाईटि सुनकोसी उपशाखा पहिलो, नेपाल रेडक्रस सोसाईटि कपिलाकोट उपशाखा दोस्रो र नेपाल रेडक्रस सोसाईटी मझुवा उपशाखा तेस्रो भएका छन् । पहिलो हुने उपशाखालाई १० हजार नगद र प्रमाणपत्र, दोस्रो हुने उपशाखालाई पाँच हजार नगद र प्रमाणपत्र र तेस्रो हुने उपशाखालाई तीन हजार नगद सहित सम्मान गरिएको छ ।
यस्तै सुनकोशी उपशाखाले महिला सदस्यता वृद्धि प्रोत्साहन पुरस्कार समेत प्राप्त गरेको छ भने उक्त शाखाका सभापति मणिलाल आचार्यले उत्कृष्ट स्वयमसेवकको पुरस्कार समेत प्राप्त गरेका छन । यस्तै साधारणसभाको अवसरमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई सम्मान गरिएको छ । आकस्मिक रक्तसञ्चार सेवामा कार्यरत ल्याव असिस्टेन्ट कुुसुुम सुवेदीलाई ३ हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विपद् व्यवस्थापन अन्र्तगत आगलागि, बाढी, पहिरो, लगाएतका सवै उपशाखाहरुबाट स्थानीय तह, सरोकारवाला निकायहरु समन्वय गरि राहत संकलन गरि मानविय सेवा गर्न सफल भएको भन्दै नेपाल रेडक्रस सोसाईटि टाँडी उपशाखालाई पनि सम्मान गरिएको छ ।
रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गजुरेलले तीनवटा राष्ट्रिय राजमार्गले जोडिएको सिन्धुलीमा दुर्घटनाको अत्यधिक सम्भावना भएकाले रेडक्रसले ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्नुपर्ने बताए । उनले नोवेल कोरोना भाइरसका बारेमा जनचेतना तथा पुर्व तयारीका लागि रेडक्रसले समन्वय गरि योजना बनाउन समेत आग्रह गरेका छन ।
यस्तै कार्यक्रममा बोल्दै बाग्मति प्रदेशका सांसदहरु राजन दाहाल र विनोद खड्काले जिल्लामा विपत पर्व तयारीका लागि गोदाम घरको आवश्यकता रहेकाले त्यसको निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे भने कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले ३ वटा विशेष सुविधासहितका एम्बुलेन्स रेडक्रसलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विपदको पूर्व तयारी, राहत उद्धार र मानवीय सेवामा रेडक्रसको योगदान उच्च रहेको बताउँदै जिल्लामा १५० घर परिवारलाई गैरखाद्य राहत तत्काल उपलब्ध गराउन सकिने गरि स्टक राखिएको बताए । कार्यक्रममा नेकपाका ज्वाला प्रसाद न्यौपाने, नेपाली कांग्रेसका खड्ग बहादुर वाईवा, समाजसेवी माणिक ढकाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने शाखाको प्रगति प्रतिवेदन मन्त्री लालबहादुर कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सकुन्तला श्रेष्ठले प्रस्तुत गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

डिमेगाको अध्यक्षमा पुनः बोगटी, छजना सफल उद्यमीहरु सम्मानित

Next Post

प्रेम प्रस्ताव अस्वीकार हुदा आत्महत्याको प्रयास, ड्युटीमा रहेकी महिला प्रहरीको राईफल खोसेर आफैलाई गोली प्रहार

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied