• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाई नगरपालिकाद्वारा अपांगता भएकालाई घर दैलोमै सेवा

बिमला पाण्डे by बिमला पाण्डे
माघ २५, २०७६
in Featured, Health, Society
0

Share via:

4 Shares
  • Facebook 4
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १२ का देव बहादुर थापा २००८ सालमा जन्मेका हुन । जन्मेको ४, ५ महिनामै आगोले पोलेर अपांग भएका उनका चार हात खुट्टा नै अपांग छन । बहिनीको सहारामा रहेका उनलाई २०७१ सालमा महिला तथा बालबालिका कार्यालयले २०७१ सालमा क वर्गको रातो अपांगता परिचय दियो ।

संघियतापछि स्थानीय तह बनेपछि कमलामाई नगरपालिकाले अपांगता परिचयपत्र दिन सुरु ग¥यो । हाल स्थानीय तहले पुराना परिचयपत्र भएकाहरुलाई परिवर्तन गरि स्थानीय तहको परिचयपत्र दिन र परिचयपत्र नपाएकालाई नयाँ परिचयपत्र दिन थालेको हो ।
यहि अभियान अन्तर्गत नगरपालिका कार्यालय सिन्धुलीमाढी आउन नसक्नेहरुका लागि परिचय पत्र दिन शिविरको सुरुवात समेत गरेको छ । शनिबार नगरपालिकाको वडा नं. १२ को कवासेमा शिविरको सुरुवात गर्न गएको नगरपालिकाको घुम्ति शिविर टोलीले बाटैमा जाँदै गर्दा उनलाई घरमै सेवा दियो ।

स्थानीय तहको अपांगता परिचयपत्र लिन घुम्ति शिविर स्थलमा बहिनीको सहारामा करिब २ घण्टा चार हात खुट्टा टेकेर जान थालेका उनलाई टोलीले बाटोमै सेवा दिएको हो । उक्त सेवाले उनी निक्कै खुशी भए र सबैको मुखमा हेरेर खुशीले मुस्कुराए ।
घरको आँगनबाट कच्चि सडक गएको भएपनि उक्त वडामा सवारी साधन नियमित चल्दैनन । सोहि कारणले उनी जस्ता अपांगता भएका व्यक्तिलाई घरमै सेवा दिईएको कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले बताए । शिविर स्थलमा पनि धेरै अपांगता भएका व्यक्तिहरुलाई परिवारको सहायतामा ल्याइएको थियो ।
वडामा बंशाणुगत अपांगता धेरै
कनपा १२ मा अत्यधिक वंशाणुगत अपांगता भएका व्यक्तिहरु धेरै भेटिएका छन । उक्त वडाको धाङलेका डोर बहादुर धुरुङचाकी मगर जन्मदै शारीरिक तथा बौद्धिक अपांग हुन । उनलाई परिवारका सदस्यले त्यहाँ डोकोमा बोकेर ल्याएका थिए । उनी पुरानै परिचय पत्र प्राप्त व्यक्ति पनि हुन । उनी जस्तै सरस्वति रिठ्ठाबोटेका ८ वर्षिय बालक नारान बहादुर आले मगरका २ हात र १ खुट्टा अपांग छ । उनलाई हिडडुल गर्नका लागि परिवारको सहयोग चाहिन्छ । नजिकैको विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने उनले पनि नगरपालिकाले आयोजना गरेको परिचय पत्र शिविरमा लिएका छन ।
शिविरमा स्वास्थ्य परिक्षण गरिरहेका सिन्धुली अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुधांशु झाका अनुसार अधिकांश विरामी बंशाणुगत अपांगता भएका र जन्मसिद्ध अपांगता भएका भेटिएका छन । ती मध्ये ३ जना बौद्धिक तथा शारीरिक रुपमा अशक्त पनि भेटिएका छन । डा झाका अनुसार गर्भवति अवस्थामा प्रयोग गर्नुपर्ने सामान्य खालका निशुल्क औषधिहरुको प्रयोग समेत गर्न नपाउँदा पनि धेरै मानिसहरु अपांगता हुने गर्छन ।
डा. झा भन्छन, ‘न्युनतम स्वास्थ्य सेवाको पहँुच समेत गाउँमा नपुग्दा धेरै व्यक्तिहरुमा अपांगता हुने खतरा हुन्छ । त्यो यहाँ पाईयो ।’
कमलामाई नगरपालिकाको आयोजनामा शनिबार भएको शिविरमा वडाका २० जना अपांगता भएका व्यक्तिले सेवा लिएका छन । ती मध्ये रातो परिचयपत्रको सेवा लिने ८ जना, निलो परिचय पत्रको सेवा लिने ७ जना र पहेलो परिचयपत्रको सेवा लिने ५ जना छन । ती मध्ये नगरपालिकाले १ वटा रातो, १ वटा निलो र २ वटा पहेंलो नयाँ परिचयपत्र गरि ४ वटा नयाँ परिचय वितरण गरेको हो भने १६ जनाको तत्कालिन महिला तथा बालबालिका कार्यालयबाट प्राप्त परिचयपत्रलाई परिवर्तन गरि नगरपालिकाको परिचयपत्र दिएको हो ।
कमलामाई नगरपालिकाले अपांगता भएका व्यक्तिलाई लक्षित गरि गाउँघरमै सेवा दिने लक्ष्य सहित नगरपालिकाका ४ स्थानमा घुम्ति शिविरको आयोजना गरेको छ । कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले शिविरको शनिबार सुरुवात गरेकी छिन । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै देवकोटाले अपांगता भएका व्यक्तिलाई घरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताईन । उनले हरेक महिनाको १ गते कार्यालयबाटै अपांगताको परिचयपत्रको काम गरिएको भए पनि भौगोलिक विकटताका कारण सबैको पहुँच नपुगेकाले शिविरको आयोजना गरिएको बताईन ।
उनका अनुसार नगरपालिकाले फागुन ३ गते कनपा १ को मझिनीदमार,फागुन ७ गते कनपा २ को निवुवाटार र फागुन ९ गते वडा नं. १३ र १४ लाई लक्षित गरि कनपा १३ मा शिविर आयोजना गरिने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, तेह्रजना घाइते

Next Post

डिमेगाको अध्यक्षमा पुनः बोगटी, छजना सफल उद्यमीहरु सम्मानित

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied