• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रेम प्रस्ताव अस्वीकार हुदा आत्महत्याको प्रयास, ड्युटीमा रहेकी महिला प्रहरीको राईफल खोसेर आफैलाई गोली प्रहार

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २, २०७६
in Featured, Province 3, Society
0

Share via:

41 Shares
  • Facebook 41
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रेम दिवसमा आफुले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि शुक्रबार विहान साढे सात बजे सिविल ड्रेसमा रहेका प्रहरी जवानले ड्युटीमा रहेकी महिला प्रहरीको थ्रिनटथ्रि राईफल तानी आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान रामनगर बहुअर्वा गाउँपालिका वडा नं. ६ घर भएका २२ वर्षिय चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासको गेटमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राईफल तानी आफैलाई गोली हानेका हुन ।
बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी शक्त घाइते भएका छन । रायको सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि प्रहरी अस्पताल काठमान्डौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ड्युटीमा रहेकी प्रहरी जवान महिलाको राईफल खोसी आफैलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी श्याम बहादुर खत्रीले घाइते प्रहरी जवानले आफैले आफैलाई गोली हानेको स्वीकार गरेको बताएका छन । उनले घटनाको थप अनुसन्धान भईरहेको बताए ।
उनले भने, ‘हस्पिटलमा उपचाररत रहँदा घाइते प्रहरी बोलिरहेका थिए । उनले मैले आफै गोली हानेको हुँ भनेका छन । हामीले भिडियो समेत खिचेका छौं ।’
स्रोतका अनुसार ती महिला प्रहरीलाई रायले निकै नै मन पराउँथे र विवाह गर्ने समेत जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जानकारी गराएका थिए । सोहि कारणले भ्यालेन्टाईन डे को दिन विहानै घटना भएको हुन सक्ने स्रोतले जनायो । तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने यो विषयमा केहि खुलाउन चाहेको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली रेडक्रसको साधारणसभा सम्पन्न, रेडक्रसलाई सहयोग गर्नेलाई सम्मान

Next Post

विद्युत प्राधिकरण सिन्धुलीका सहायक प्रबन्धक ७५ हजार घुस सहित पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied