बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री कटुवालको राजनीतिक, सामाजिक यात्रा

प्रदीप कुमार कटुवाल क्षेत्री सिन्धुलीका दुरदराजका नागरिकका मनमा बसेको नाम हो । कटुवाल बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्री बन्दा सिन्धुलीमा...

Read moreDetails

बाग्मति प्रदेश मन्त्रीपरिषद विस्तार, सिन्धुलीका कटुवाल स्वास्थ्यमन्त्रीमा नियुक्त

सिन्धुली । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री नियुक्त भएको २१ ीदनमा बुधबार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मन्त्रिपरिषद् विस्तार...

Read moreDetails

सिन्धुलीमा एकजना वडा सदस्यले रोजे नेकपा एकीकृत समाजवादी

सिन्धुली । नेकपा एमाले विभाजन लक्षित गरि ल्याईएको अध्यादेश मार्फत नेकपा एमाले फुटाई नेकपा एकीकृत समाजवादी बनेपछि जनप्रतिनिधिलाई पार्टी रोज्न...

Read moreDetails

एमाले नेता श्रेष्ठको प्रथम स्मृतिमा सिन्धुली अस्पतालका विरामीलाई फलफूल वितरण

सिन्धुली । नेकपा (एमाले) का नेता तत्कालिन नेकपाका कमलामाई नगर कमिटी अध्यक्ष चुरामणी श्रेष्ठको प्रथम स्मृतिमा नेकपा एमालेले सिन्धुली अस्पतालका...

Read moreDetails

रेडक्रसमा आयो सुविधा सम्पन्न एम्बुलेन्स

सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीमा नयाँ सुविधासम्पन्न एम्बुलेन्स आएको छ । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा नेपाल सरकारको...

Read moreDetails

सहकारीबाट समृद्धितिर लाग्नुस : उपमेयर देवकोटा

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले महिलाहरुलाई सहकारीको माध्यमबाट आयआर्जनमा जोडिदै समृद्धितर्फ लाग्न आग्रह गरेकी छिन । नेकपा...

Read moreDetails

बाढी पहिरोको उच्च जोखिममा सिन्धुली : बस्ती, घर, सडक अवरोध र कटान

सिन्धुली । दुई दिनदेखि परेको अविरल वर्षातका कारण गएको बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न वस्ती तथा घरहरु जोखिममा परेका...

Read moreDetails

सिन्धुलीको कोभिड ल्याव उत्कृष्ट ल्याव

सिन्धुली । सिन्धुलीमा रहेको कोभिड १९ पिसिआर परिक्षण ल्याव उत्कृष्ट ल्याव भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा...

Read moreDetails

गाईजात्रामा सार्वजनिक विदा दिन माग

सिन्धुली । नेवार समुदायका संघसंस्थाहरुले नेवारहरुको पर्व गाईजात्रामा सार्वजनिक विदा दिन माग गरेका छन । नेवार समुदायको पहिचान, संस्कृतिसँग जोडिएको...

Read moreDetails

अध्यादेशको विरोधमा एमाले निकट युवा विद्यार्थीको प्रदर्शन

सिन्धुली । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले सिन्धुलीमाढीमा मोटरसाईकल ¥याली गरेका छन...

Read moreDetails

अनेमसंघ कमलामाई नगर कमिटीको अध्यक्षमा पाण्डे चयन

सिन्धुली । नेकपा एमाले निकट अनेमसंघको कमलामाई नगर कमिटीको अध्यक्षमा बिमला पाण्डे चयन भएकी छिन । मंगलबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो...

Read moreDetails

अस्पतालमा निःशुल्क औषधि प्रयाप्त छ : सिन्धुली अस्पताल

सिन्धुली । सिन्धुली अस्पतालमा निःशुल्क औषधि पाउन सकस भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सिन्धुली अस्पतालले अस्पतालमा निःशुल्क पाउने औषधिको...

Read moreDetails

दलित मुक्ति अभियानको अध्यक्षमा तारा विश्वकर्मा चयन

सुनिता दर्नाल सिन्धुली । नेपाल दलित मुक्ति अभियान सिन्धुलीको अध्यक्षमा तारा विश्वकर्मा चयन भएका छन । नेपाल दलित मुक्ति अभियानका...

Read moreDetails

सिन्धुलीगढी नेपाली सुरता र विरताको इतिहास : राष्ट्रपति भण्डारी

सिन्धुली । नेपाली सेनाद्वारा ऐतिहासिक पर्यटकीय क्षेत्र सिन्धुलीगढीमा निर्माण गरेको सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन...

Read moreDetails

सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण सम्पन्न, बुधबार राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने (फोटा फिचर सहित)

सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएको छ । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले...

Read moreDetails

पुष्पलालको सम्झनामा युवा संघद्वारा वृक्षारोपण

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा विहिबार एमाले निकट युवा संघ सिन्धुलीले वृक्षारोपण...

Read moreDetails

मेसिन विग्रेपछि पिसिआर परिक्षण गर्न धुलिखेल

सिन्धुली । सिन्धुलीको पिसिआर ल्यावको काउन्ट गर्ने मेसिन विग्रेपछि जिल्लाका कोभिडका विरामीको पिसिआर परिक्षण गर्न धुलिखेल पठाउनुपर्ने बाध्यता आएको छ...

Read moreDetails

जन्मदिनमा कोभिड नियन्त्रणमा उल्लेख्य काम गर्नेलाई सम्मान

सिन्धुली । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले आफ्नो जन्मदिन कोभिड १९ अस्पतालमा मनाएका छन । उनले अस्पताल मातहतमा...

Read moreDetails

महोत्तरीका अधिकांश पत्रकारद्वारा न्युनतम पारिश्रमिक नपाएको गुनासो

बर्दिबास/महोत्तरीका पत्रकारहरुले लामो समयसम्म पनि न्युनतम पारिश्रमिक, नियुक्ति पत्र लगाएतका न्युनतम सुविधा समेत नपाएको गुनासो गरेका छन । न्युनतम पारिश्रमिक...

Read moreDetails
Page 56 of 104 1 … 55 56 57 … 104

भर्खरै प्राप्त समाचारहरु

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.