• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पुष्पलालको सम्झनामा युवा संघद्वारा वृक्षारोपण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन ७, २०७८
in Featured, Politics, Province 3
0

Share via:

255 Shares
  • Facebook 255
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा विहिबार एमाले निकट युवा संघ सिन्धुलीले वृक्षारोपण गरेको छ । कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा रहेको खुलामञ्चको छेउँमा युवा संघले वृक्षारोपण गरेको हो ।

नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् वाग्मति प्रदेश सभा सदस्य प्रदीप कटुवाल, वाग्मति प्रदेश सदस्य विनोद खड्का, नेकपा एमाले जिल्ला सचिव शान्तीमान कार्की लगाएत जिल्ला स्तरका नेता, युवा नेता, महिला नेताहरु, पत्रकारहरुको उपस्थितिमा युवाहरुले वृक्षारोपण गरेका हुन ।

खुलामञ्चको ग्वाङखोला तर्फको क्षेत्रमा अशोक, अमला लगाएतका जातका विरुवाहरु वृक्षारोपण गरिएको छ । पुष्पलालले कम्युनिष्ट आन्दोलनबाट नागरिक अधिकारको सुरुवात गरेको सम्झना गर्दै वृक्षारोपण गरिएको युवा संघ सिन्धुलीका अध्यक्ष देवराज वाईवाले बताए ।

वृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष प्रदीप कटुवालले पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई सुरुवात गरेको र आम कम्युनिष्टले उनको योगदानलाई सम्झनुपर्नेमा जोड दिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

एमाले यतिवेला भित्री तथा बाहिरी शक्तिबाट संकटमा परेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन अनुरोध गरेका छन । उनले कम्युनिष्ट आन्दोलनलाई जोगाउँदै जनहितमा लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।

यसैबीच नेकपा एमाले सिन्धुलीले पुष्पलालको स्मृतिमा माल्यार्पण गरेको छ । एमाले पार्टी कार्यालयमा पुष्पलालको तस्वीरमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरिएको एमाले सिन्ुधुलीका अध्यक्ष प्रदीप कटुवालले जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

निर्माण सम्पन्न नहुदै बाढीले भत्कायो झोलुंगे पुल

Next Post

सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण सम्पन्न, बुधबार राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने (फोटा फिचर सहित)

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied