• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमाले नेता श्रेष्ठको प्रथम स्मृतिमा सिन्धुली अस्पतालका विरामीलाई फलफूल वितरण

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १४, २०७८
in Featured, News, Politics
0

Share via:

57 Shares
  • Facebook 57
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा (एमाले) का नेता तत्कालिन नेकपाका कमलामाई नगर कमिटी अध्यक्ष चुरामणी श्रेष्ठको प्रथम स्मृतिमा नेकपा एमालेले सिन्धुली अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । सोमबार विहान सिन्धुली अस्पताल र कोभिड १९ युनिटका विरामीलाई फलफूल वितरण गरेको हो ।

समाजसेवी तथा राजनीतिक व्यक्तित्व श्रेष्ठको प्रथम स्मृतिको अवसरमा बाग्मति प्रदेश सभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, श्रेष्ठका धर्मपत्नि धर्मपत्नी धनकुमारी श्रेष्ठ, नेकपा एमालेका नेता तथा कार्यकर्ताको सहभागितामा फलफूल वितरण गरिएको हो ।

श्रेष्ठका धर्मपत्नि धनकुमारी श्रेष्ठ, बाग्मति प्रदेशसभा सदस्य विनोद कुमार खड्का लगाएतले विरामीलाई फलफूल वितरण गरेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैबीच नेकपा एमाले कमलामाई नगर कमिटी सिन्धुलीले श्रेष्ठको पहिलो स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । स्व. श्रेष्ठको नीजि निवास कनपा ४ सांवालेमा दिउँसो १ बजे सभाको आयोजना गरिएको नेकपा एमालेका नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रेडक्रसमा आयो सुविधा सम्पन्न एम्बुलेन्स

Next Post

सिन्धुलीमा एकजना वडा सदस्यले रोजे नेकपा एकीकृत समाजवादी

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied