• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, May 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महोत्तरीका अधिकांश पत्रकारद्वारा न्युनतम पारिश्रमिक नपाएको गुनासो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १७, २०७८
in Featured, News, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

बर्दिबास/महोत्तरीका पत्रकारहरुले लामो समयसम्म पनि न्युनतम पारिश्रमिक, नियुक्ति पत्र लगाएतका न्युनतम सुविधा समेत नपाएको गुनासो गरेका छन । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ महोत्तरीको समन्वयमा महोत्तरीको वर्दिवासमा भएको अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले श्रमजीवि पत्रकारका रुपमा लामो समय काम गरे पनि श्रमजीवि पत्रकार ऐनले तोकेका कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरेका हुन ।

पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षता तथा महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा विहिबार भएको श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन र जिल्लाका पत्रकारहरुको अवस्था विषयक अन्तत्र्रिmयामा उनीहरुले ऐनले तोकेका सेवा सुविधा नपाएको गुनासो गरेका हुन ।

कार्यक्रममा बोल्दै महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले गुणस्तरीय सेवा र ऐन कार्यान्वयनमा ध्यान दिन सञ्चारमाध्यमहरुलाई आग्रह गरेका छन । उनले ऐन कार्यान्वयन प्रभावकारी हुन नसक्दा श्रमजीवि पत्रकारहरुमा निराशा उत्पन्न भएको बताए ।

कार्यक्रममा बोल्दै महोत्तरीका एसपी दिनेश आचार्यले पत्रकारीता पेशामा सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य द्वारिका काफ्लेले सरकारी मिडिया र ठूला मिडियाबाट श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न कडाई गर्नुपर्नेमा जोड दिए । उनले स्वरोजगारमूलक मिडियालाई व्यवस्थित गरि विज्ञापन बजारसँग जोड्ने र श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा कडाई गरेमा नेपालका सबै मिडियाकर्मीले न्युनतम पारिश्रमिक पाउन सक्ने अवस्था सृजना हुने बताए ।

न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले श्रमजीवि पत्रकार ऐनमा भएका व्यवस्था, हाल नेपालका पत्रकार र सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएकी थिईन । पाण्डेले कोभिड १९ का कारण पनि धेरै पत्रकारले रोजगारी गुमाउनु परेको, सञ्चारमाध्यमहरु बन्द हुन पुगेको बताएकी छिन । उनले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा सञ्चार प्रतिष्ठानहरुले ध्यान दिनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी रविन्द्र उप्रेतीले राजनीतिक हस्तक्षेपका कारण सरकारी सञ्चारमाध्यममा समेत पत्रकारले न्युनतम पारिश्रमिक नपाएको गुनासो गरे ।

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले महोत्तरीमा १२ वटा एफएम, १० वटा साप्ताहिक पत्रिका, १ वटा दैनिक पत्रिका रहेकोमा कोभिडका कारण सबै पत्रिका बन्द भएको बताए । उनले जिल्लाका अधिकांश सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन समेत नपाएको बताउँदै अधिकांश पत्रकारले न्युनतम पारिश्रमिक, नियुत्ति लगाएतका सेवा सुविधा नपाएको बताए । उनले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन भूमिका खेलिदिन समेत समितिलाई आग्रह गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै महोत्तरीका अधिकांश सहभागि पत्रकारले आफुहरुले नियुक्ति पत्र, तलब नपाएको, २० वर्षसम्म मिडियामा काम गर्दा समेत जिल्लाका पत्रकारहरु स्टिन्जरका रुपमा काम गरिरहेको बताएका छन । यस्तै पत्रकारलाई निवृत भत्ता, आकस्मिक कोष, विमा, सहुलियत ऋणको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन । उनीहरुले पत्रकारलाई सवल बनाउनका लागि मोफसलका सञ्चारमाध्यमलाई समेत सवल बनाउनुपर्ने हुदा सरकारको ध्यान जानुपर्ने समेत सुझाव दिएका छन ।

कार्यक्रममा गोपाल बराल (रासस), दिनेश महतो, राकेश चौधरी, ललन मण्डल, मुकेश खनाल, विनोद पौडेल, निरन्जन कुमार शाह, नवल किशोर, सञ्जीव कुमार मण्डल, राजकरण महतो लगाएतले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, समस्या र चुनौतीका बारेमा सुझाव राखेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुई सय गर्भवती तथा सुत्केरीलाई पोषण झोला

Next Post

जवरजस्तीको सामाजिक सुरक्षा

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied