• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा एकजना वडा सदस्यले रोजे नेकपा एकीकृत समाजवादी

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २३, २०७८
in Featured, Politics, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले विभाजन लक्षित गरि ल्याईएको अध्यादेश मार्फत नेकपा एमाले फुटाई नेकपा एकीकृत समाजवादी बनेपछि जनप्रतिनिधिलाई पार्टी रोज्न दिइएको समयसिमा मंगलबार सकिएको छ । जिल्लामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये १ जना वडा सदस्यले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन भने अन्य सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन ।

कमलामाई नगरपालिका वडा नं. ८ का सदस्य विष्णु वुर्जा मगरले नेकपा एस रोजेका हुन । एमालेबाट निर्वाचित अन्य जनप्रतिनिधीहरु सनाखतको लागी नआएको जिल्ला निर्वाचन अधिकृत खिलवहादुर दर्लामीले बताएका छन ।

एमाले विभाजन गरि समाजवादी गठन हुदा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री सहित १ जना वडा अध्यक्ष एकीकृत समाजवादीका विभिन्न कार्यक्रममा सहभागि भएका भए पनि दल रोज्ने समय सिमा सकिन लाग्दा समाजवादी छोडेर एमालेमै रहेका छन ।

नेकपा एसका केहि व्यक्तिको दवावमा नेकपा (एस) को पक्षमा निर्वाचन कार्यालयमा सनाखत गर्न पुगेका फिक्कल गाउँपालिका कार्यपालिका सदस्य खड्ग बहादुर सुनुवारले भने मंगलबार साँझ सनाखत फिर्ता लिएका छन । उनले एमालेमै बस्ने भन्दै सनाखत फिर्ता लिने निवेदन दिएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडी, गोमा देवकोटा, प्रदेश सभा सदस्य प्रदीप कटुवाल, विनोद खड्का, ३३ जना वडा अध्यक्ष, ४ जना उपप्रमुख, ३ जना प्रमुख लगाएत सबै जनप्रतिनिधिहरु नेकपा एमालेमै रहेका छन । एकजना वडाध्यक्ष केहि दिन अघि माओवादी केन्द्रमा प्रवेश गरेका छन । एमालेले सिन्धुलीमा ३४ वडा अध्यक्ष जितेको थियो ।

जिल्लामा एमालेबाट निर्वाचित ३५ प्रतिशत बढी जनप्रतिनिधीहरु निर्वाचित रहेका छन । सिन्धुलीको एमालेमा विभाजनको तात्विक असर नपरेको र थप आउने क्रम नै बढी भएको नेकपा एमालेका अध्यक्ष प्रदीप कटुवालले बताएका छन । उनका अनुसार संविधानसभा सदस्य विषमलाल दनुवार, जनयुद्धको सहिद परिवार समेत रहेकी संविधानसभा सदस्य निरु कुमारी दर्लामी नेकपा एमाले भएकै बेला एमालेमा रहेका छन ।

यस्तै नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र भएकै बेला जिल्ला कमिटीमा माओवादी केन्द्रका पूर्व नेताहरु एमालेमै बसेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले नेता श्रेष्ठको प्रथम स्मृतिमा सिन्धुली अस्पतालका विरामीलाई फलफूल वितरण

Next Post

बाग्मति प्रदेश मन्त्रीपरिषद विस्तार, सिन्धुलीका कटुवाल स्वास्थ्यमन्त्रीमा नियुक्त

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied